
बनेपा, साउन १ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–सिन्धुली सडक खण्ड आजदेखि रातिको समयमा १२ घण्टा बन्द हुने भएको छ । विपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म साँझ ५ बजेदेखि बिहान ५

कर्णाली, साउन १ । कर्णाली प्रदेशमा आज साउन १ गते सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

काठमाडौं । इजरायलले सिरियामा पनि आक्रमण गरेको छ । बीबीसीका अनुसार इजरायली सेनाले बुधबार राजधानी दमास्कसस्थित रक्षा मन्त्रालय र दक्षिणी भूभागमा रहेका सरकारी कार्यालयहरु माथि निशाना बनाएको थियो । यो

काठमाडौँ, साउन १ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए

काठमाडौँ, साउन १ । आज साउन १ गते अर्थात साउने सङक्रान्ति । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने

गण्डकी, ३२ असार । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्की पोखरा महानगरपालिका–१ को हरिचोक–याम्दी सडक निर्माणमा चरम ढिलासुस्ती भएको छ । दुई हजार दुई सय मिटर लामो उक्त सडक निर्माणको

काठमाडौँ, ३२ असार । नेपाल साहित्यिक पत्रकार सङ्घको १९औँ स्थापना दिवसका अवसरमा ‘विशिष्ट साहित्यिक पत्रकारिता सम्मान’बाट शशि पन्थी र ‘नेपाली मातृभाषा विशिष्ट साहित्यिक पत्रकारिता सम्मान’बाट रामप्रसाद साह सम्मानित हुनुभएको छ

काठमाडौँ, ३२ असार । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पुराना कानुनी दस्तावेज ऐतिहासिक सम्पदा भएको बताउनुभएको छ । सर्वोच्च अदालतको सम्पादन तथा प्रकाशन समितिद्वारा आज आयोजित नेपाल कानुन पत्रिका (पुरानो अङ्क) ‘प्रधानन्यायालय,

सिरहा, ३२असार । सिराहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह एक लाख रुपैयाँ घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबास कार्यालयबाट खटिएको टोलीले आज दिउँसो उनलाई