पत्रपत्रिका

चार ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौँ — सार्वजनिक खरिद अनुगमन कार्यालयले लामो समयदेखि ठेक्का ओगटेका तर काम नगरेका चार कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद

अख्तियारको स्वच्छतामाथि नै गम्भीर प्रश्न, धमाधम तानिदै अख्तियारकै पूर्वकर्मचारी

काठमाडौं, मंसिर २६ अख्तियारसँग जोडिएकाहरु नै धमाधम भ्रस्टाचार मुद्दामा तानिन थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकदेखि कर्मचारीलगायत भ्रस्टाचार मुद्दामा तानिएपछि अख्तियारको स्वच्छतामाथि नै गम्भीर प्रश्न उठेको

सीमा विवाद : चर्चामै सीमित बन्यो भारतमा विशेष दूत पठाउने निर्णय

काठमाडौं, मंसिर २६ सीमा विवादबारे वार्ताका लागि नेता माधव नेपाललाई प्रधानमन्त्रीको विशेष दूत बनाएर पठाउने योजना चर्चामै सीमित बन्न पुगेको छ । सरकारले यस विषयलाई गम्भीर रुपमा नलिएका कारण यो

नेपालमा पहिलो पटक विजुलीका तार भूमिगत गरिदै, कहाँ–कहाँ गरिदैछ ?

काठमाडौं, मंसिर २६ नेपालमा पहिलो पटक राजधानीमा विजुलीका तार भूमिगत गरिन लागिएको छ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु गर्ने भएको छ । विद्युत्

नक्कली परीक्षकका नाममा २१ लाख बढी भुक्तानी

काठमाडौं, मंसिर २५ त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट नक्कली परीक्षकको नाममा २१ लाख १७ हजार भुक्तानी भएको पाइएको छ । ०७५ असोजअघि डेढ वर्षमा नक्कली परीक्षक खडा गरी यो रकम

हिउँदे अधिवेशनको अध्यक्षता महन्थ ठाकुरले गर्ने, उपसभामुखले राजीनामा दिने

काठमाडौं, मंसिर २५ आगामी हिउँदे अधिवेशनको अध्यक्षता राजपाका नेता एवं जेष्ठ सदस्य महन्थ ठाकुरले गर्ने भएका छन् । नेकपाले संसद्को हिउँदे अधिवेशनअगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने र अधिवेशनको अध्यक्ष

कोहलपुर दुर्घटनाः आफ्नै खुट्टा गुमेकोबारे अनभिज्ञ छिन् प्रकृति

कोहलपुर, मंसिर २४ कोहलपुरमा आइतबार ट्रकको ठक्करबाट आफ्नो खुट्टा गुमाएकी बालिका १२ वर्षीया प्रकृति चन्द अहिले अस्पतालको बेडमा छिन् । विद्यालय हिँडेकी छात्रा अहिले अस्पताल भर्ना भएपनि आफूलाई के भइरहेको छ

संसदभित्रै महिला सांसदमाथि यौनहिंसा ! खुल्यो यस्तो रहस्य

काठमाडौं, मंसिर २४ संसदभित्रै यौनहिंसा भइरहेको महिला सांसदहरुले खुलासा गरेका छन् । गण्डकी प्रदेशसभा सदस्य पुष्पाकेसी भण्डारीले संसदभित्रै आफूहरुमाथि यौनहिंसा भएको बताएकी हुन् । कान्तिपुरमा खबर छ । उनले पुरुष

साग खेल्न आएका १३ जना श्रीलङ्कन खेलाडीलाई डेंगु

काठमाडौं, मंसिर २२ १३ औं दक्षिण एसियाली (साग) खेल्न आएका १३ श्रीलङ्कन खेलाडीहरुलाई डेंगु संक्रमण भएको छ । सात खेलाडीको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ । नयाँ पत्रिकामा खबर

सडक दुर्घटनामा चार महिनामा मात्रै ६ सयको मृत्यु, दोब्बर गम्भीर घाइते

काठमाडौं, मंसिर २२ नेपालमा सडक दुर्घटनामा वर्षेनि सैयौं मानिसले ज्यान गुमाउने गरेका छन् । जीवन गुमाउने भन्दा दोब्बर संख्यामा गम्भीर घाइते हुनेहरु छन् । अन्नपूर्णमा खबर छ । यसबाट परिवार,