पत्रपत्रिका

प्रधानमन्त्रीका लागि नयाँ निवास बन्दै

काठमाडौं, मंसिर २२ बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास भत्काउन थालिएको छ । सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबारदेखि प्रधानमन्त्री निवास भत्काउन सुरु गरेको हो । नयाँ पत्रिकामा खबर छ ।

यसरी हुन्छ सेटिङमा भन्सार छली

भैरहवा, मंसिर २१ भैरहवा भन्सारका कर्मचारी रव्यापरी मिलेर राजस्व गोलमाल पारेको पाइएको छ । सेटिङ मिलाउने आलु, प्याज आयातकर्तासंग कर्मचारीले हचुवाका भरमा न्यून मात्रै राजस्व लिएको कागजात फेला परेको छ

कबाडी पेस्तोलले खेलाडीलाई दियो धोका, श्रेयाको आँखामा आँसु

ललितपुर, मंसिर २१ कबाडी हतियारकै कारण १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सुटिङकी खेलाडी श्रेया केसीले धोका खाइन् । १० मिटर एयर पेस्तोलको पहिलो चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेकी

ल्याण्ड हुँदै गरेको जहाजसंग बँदेल ठोकियो, विमानस्थलमा सुरक्षा चुनौति

काठमाडौं, मंसिर १९ नेपालगञ्ज विमानस्थलमा जहाजसंग जंगली जनावर बँदेल ठोकिएको छ । काठमाडौंबाट नेपालगञ्ज ल्याण्ड हुँदै गरेको बुद्ध एयरको जहाजसंग बँदेल ठोकिएको हो । नेपाल समाचारपत्रमा खबर छ । जहाजसंग

हावापानी अनुकुल नहुने चिनियाँ गाई ल्याउने तयारी

काठमाडौं, मंसिर १९ सरकारले नेपालको हावापानीमा अनुकुल नहुने चिनियाँ गाई ल्याउने तयारी गरेको छ । यसअघि प्रचण्ड सरकारका बेला हावापानी अनुकुल नहुने भन्दै रोकिएको चिनियाँ गाई ल्याउने प्रक्रिया फेरि सुरु

सात हजार रोपनी जग्गा व्यक्तिको नाममा, ४४ जिल्लामा जाँचबुझ

काठमाडौं, मंसिर १९ देशका ४४ जिल्लामा सात हजार रोपनी जग्गा व्यक्तिको नाममा पारिएको तथ्य फेला परेको छ । सरकारी, सार्वजनिक र गुठीका जग्गा संरक्षण सम्बन्धी छ महिनाअघि गठित आयोगले गरेको

विशेष दूतका रुपमा नेता नेपाल भारत जाँदै

काठमाडौं, मंसिर १९ नेकपाका नेता माधव नेपाल विशेष दूतका रुपमा भारत जाने तयारी भएको छ । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा अतिक्रमणबारे पहल गर्न भारत पठाउन लागेका हुन् ।

मन्त्रीलाई दिइएको दौरा–सुरुवालबारे साग आयोजकले गर्यो बचाउ

काठमाडौं, मंसिर १८ दक्षिण एसियाली खेलकुद (साग) मा मन्त्रीहरुलाई दिइएको दौरा–सुरुवालबारे विवाद भएपनि खेलकुद आयोजक समितिले त्यसको बचाउ गरेको छ । आयोजकले मन्त्रिपरिषदले पारित गरेको कार्यविधिअनुसार र चलिआएको चलिआएको परम्पराअनुसार

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण पछाडि धकेलियो, के भन्छन् चिकित्सक ?

काठमाडौं, मंसिर १८ प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण पछाडि धकेलिएको छ । दुईदेखि चार महिनापछि मात्रै मिर्गौला प्रत्यारोपण गरिने बताइएको छ । कान्तिपुरमा खबर छ । अघिल्लो मंगलबार आकस्मिक

किन रोकियो अचानक प्रचण्डको चीन भ्रमण ?

काठमाडौं, मंसिर १७ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण रोकिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा प्रचण्ड नेतृत्वको टोली यही मंसिर २४ गते चीन भ्रमणमा जाने कार्यक्रम तय भएको