
काठमाडौं, कात्तिक ३० नेपालको कमजोर कानून र न्यायिक प्रणालीको फाइदा उठाउँदै नेपालमा पश्चिम मुलुकका बालयौन दुराचारीको विगविगी बढेको छ । जथाभावी खोलेका बालगृहलगायतबाट फाइदा उठाउँदै बालयौन दुराचारीको दृष्टि नेपालतिर परेको

काठमाडौं, कात्तिक ३० मोहम्मद आफ्ताव आलमको आतंकका कारण जिल्लाका न्यायाधीश र सरकारी वकिलले जिल्ला छोडेका छन् । आलमको आतंकका कारण जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्ला छोडेका

काठमाडौं, कात्तिक २९ लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमा विवादले १४ वर्षअघि प्रवेश पाएको खुलासा भएको छ । नापी विभागका तत्कालिन महानिर्देशक तोयानाथ बरालले यो विषय आफूले राष्ट्रसंघको १७ औ कार्टोग्राफिक

काठमाडौं, कात्तिक २९ महालेखा परीक्षकको अधिकार कटौती गरिएको छ । सरकारी कार्यालयको लेखापरीक्षण गर्न संविधानले नै दिएको अधिकार कटौती गर्दै सरकारले सचिवलाई आफ्नो बेरुजु आफै फस्र्योट गर्ने अधिकार दिएको हो

काठमाडौं, कात्तिक २९ प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकले धपेडी हुने काम नगर्न सुझाएका छन् । चिकित्सकको सुझावपछि प्रधानमन्त्री ओली बालुवाटारबाटै नियमित काममा सक्रिय भएका छन् । कान्तिपुरमा खबर छ ।

काठमाडौं, कात्तिक २८ त्रिभुनव विश्वविद्यालय परिसर कीर्तिपुरमा यौन दुर्व्यवहारका घटना बढ्न थालेका छन् । विश्व विद्यालय परिसरमा यौन दुर्व्यवहारका घटना बढ्न थालेको भन्दै प्रहरीमा उजुरीसमेत परेको छ । त्रिवि परसरमा

काठमाडौं, कात्तिक २८ प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालबीच तीन महिनापछि संवाद भएको छ । दुई नेताबीच बोलचाल बन्द भएको तीन महिनापछि मंगलबार संवाद भएको हो ।

काठमाडौं, कात्तिक २८ नेकपाका नेता बामदेव गौतमलाई उपप्रधानमन्त्री बन्न अफर आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई सरकारमा सामेल गर्न राष्ट्रिय सभामा लैजाने प्रस्ताव अघि सारेका छन् । कान्तिपुरमा

काठमाडौं, कात्तिक २८ नेपाल–चीनबीचको सीमा अनुगमन पनि लामो समयदेखि हुन सकेको छैन । अनुगनका लागि संयन्त्र बन्न नसक्दा दुई देशबीचको सीमा अनुगमन हुन नसकेको हो । राजधानी दैनिकमा खबर छ

काठमाडौं, कात्तिक २६ दार्र्चुला जिल्लाको सीमा क्षेत्रमा राज्यको उपस्थिति हुन नसक्दा राज्यविहीनताको स्थितिमा पुगेको छ । जहाँ राष्ट्रियता खतरामा छ, त्यही क्षेत्रमा राज्यको उपस्थिति नहुनु दुर्भाग्यपूर्ण हो । नागरिकमा खबर