पत्रपत्रिका

अख्तियारकै पूर्वप्रमुखले भ्रष्टाचार गरेको खुलासा, यसरी भयो पुष्टि

काठमाडौं, मंसिर १० अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले अनियमितता गरेको देखिएको छ । उनले अनियमितता गरेको पुष्टि भएछि सम्पति शुद्धीकरण अनुसन्धान विभागले उनको सम्पत्ति रोक्का गरेको छ ।

बेपत्ता आयोगले छानबिनबिनै तयार पार्यो बेपत्ता व्यक्तिको अनुमानित वितवरण

काठमाडौं, मंसिर ९ बेपत्ता तथा छानबिन आयोगले छानबिन बिना नै द्वन्द्वकालमा बेपत्ता भएका चारय १५ जनाको छानबिन बिना नै अनुमानित बिवरण तयार पारेको खुलासा भएको छ । आयोगले बनाएको अनुमानित

सशस्त्र प्रहरीका डिआईजी सुटुक्क भारतीय दुताबास, गृहमन्त्रालयद्वारा छानविन

काठमाडौं, मंसिर ९ सशस्त्र प्रहरीका डिआईजी प्रवीण श्रेष्ठ कुटनीतिक आचारसंहिताविपरित सुटुक्क भारतीय दूताबास गएका छन् । उनी यही मंसिर ६ गते दिउँसो पौने ३ बजे बा २ झ २३९० नम्बरको

बर्खास्तीमा परेका मन्त्रीले बहिस्कार गरे प्रधानमन्त्रीको रात्रिभोज, दिए यस्तो प्रतिक्रिया

काठमाडौं, मंसिर ९ बर्खास्तीमा परेका मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको रात्रिभोज बहिस्कार गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा रात्रिभोज आयोजना गरेका थिए । कान्तिपुरमा खबर छ ।

‘आन्दोलन दबाउन प्रहरीले नै कलेजमा पेस्तोल राख्यो’

काठमाडौं, मंसिर ८ चितवन मेडिकल कलेजमा भइरहेको आन्दोलनका क्रममा शनिबार कलेज परिसरमा पेस्तोल भेटिएको छ । बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने भन्दै विद्यार्थी अहिले आन्दोलनमा छन् । विद्यार्थीले आइतबार प्रदर्शन

सीमा विवाद : नेपालले गर्यो वार्ताको प्रस्ताव

काठमाडौं, मंसिर ८ सीमा विवाद समाधानका लागि नेपालले पुस पहिलो साता वार्ता गर्ने प्रस्ताव भारतलाई पठाएको छ । भारतले नेपालको कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको दुई सातापछि सरकारले

मौलाउँदै बैंकिङ क्षेत्रमा कर्मचारीकै मिलेमतोमा अपराध, १० वर्षमा २२ अर्बको ठगी

काठमाडौं, मंसिर ७ बैंकिङ क्षेत्रका कर्मचारीहरुकै संलग्नतामा अपराध मौलाउँदै गइरहेको छ । बैंकिङ क्षेत्रमा नक्कली खडा गरिएका कम्पनी र कमसल धितोलाई अधिकतम मूल्यांकन गरि बैंकका कर्मचारीहरुद्वारा नै मिलेमतोमा कर्जा प्रवाह

प्रदूषणको गम्भीर असर : उपत्यकामा मात्रै जान्छ १० हजारको ज्यान

काठमाडौं, मंसिर ७ बढ्दो वायु प्रदूषणका कारण गम्भीर असर पर्दै गइरहेको छ । वायु प्रद्षणले वर्षेनि सैयौं मानिसहरुको ज्यान गइरहेको छ । विश्व स्वास्थ्य संगठनकाअनुसार प्रदूषणका कारण काठमाडौंमा मात्रै वार्षिक

भारतले आफ्नो नक्सा सच्याएको भन्दै छर्यो अर्को भ्रम

काठमाडौं, मंसिर ७ भारतले कालापानी क्षेत्र आफ्नो नक्सामा राखेपछि नेपाललमा विरोध हुँदा भारतले अर्को भ्रम छरेको छ । नेपालमा चर्को विवाद भएपछि भारतले नक्सा संशोधन गरेको गर्दै अर्को भ्रमण छरेको

प्रधानमन्त्रीकै जिल्लामा भारतको दादागिरी

काठमाडौं, मंसिर ६ भारती सीमा सुरक्षा बल एसएसबीले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामा पनि दशगजा मिचेर नेपाली भूमि अतिक्रमण गरेको छ । दशगजा मिचेर सीमास्तम्भव समेतपछि अहिले नेपाली नागरिकको धनी