
काठमाडौं, भदौ २३ नेपाली भू–भाग कालापानी भारतलाई बुझाउने प्रपञ्च भइरहेको बुझिएको छ । लामो समयदेखि भारतीय सेना राखेर कब्जा गरिएको उक्त ठाउँ नेपालको नक्साबाटै हटाइएको छ । अर्कोतिर नेपाली कुटनीतिज्ञ

काठमाडौं, भदौ २१ पुर्वपश्चिम राजमार्गको धारापानीमा बालुवा बोकेको अनियन्त्रित टिपरले हिर्काउदा दाजुभाईको मृत्यु भएको छ । तीव्र गतिमा रहेको टिपरले मोटरसाईकललाई ठक्कर दिदा त्यसमा सवार उदयपुरको त्रियुगा नगरपालिका ४ बस्ने

काठमाडौं, भदौ २१ सर्वोच्च अदालतले कानुनी व्यवस्था गरी विदेशमा रहेका नेपालीलाई मताधिकार दिन आदेश दिएपनि तत्काल असम्भव देखिएको छ । निर्वाचन आयोग तथा सरोकारवालाहरुले विभिन्न समयमा गरेका अध्ययनका आधारमा तत्काल

काठमाडौं, भदौ २० राष्ट्रपतिको हातबाट सरकारले पुर्वमुख्यसचिव डा. सोमलाल सुवेदीलाई दिने भनेको पदक अन्तिम समयमा खोसेको छ । उनी वहालमा छँदै मुख्यसचिवको पद छोडेर एडीबीको जागिर खान विदेशिए थिए ।

काठमडौं, भदौ २० पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगरमा मंगलबार दिउँसो ट्राफिक नियम पालना उल्लंघन गर्ने सवारी चालकलाई प्रहरीले खाजा र चकलेट दियो । प्रहरीको छड्के जाँचका क्रममा ट्राफिक नियम पालना नगर्ने चालकहरू

काठमाडौं, भदौ २० बलात्कारीलाई जोगाएको आरोप लागेर कारबाहीमासमेत परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझी विभूषण पाएका छन् । उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री विभूषण पाएका हुन् । नयाँ पत्रिकामा

काठमाडौं, भदौ १९ मुलुकी देवानी (संहिता) ऐन विरुद्ध आन्दोलनमा उत्रेका चिकित्सकहरुले आन्दोलन फिर्ता लिएका छन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादव र नेपाल चिकित्सक सङ्घबीच वार्तामा सङ्घले उठाएका

काठमाडौं, भदौ १९ तत्कालि एमाले र माओबादी केन्द्रबीच पाटी एकता भएको तीन महिना पूरा भइसकेको छ । तर, नेता व्यवस्थापनको काम अझै सकिएको छैन । मुख्य नेताकै जोडघटाउ नमिल्दा यसको

काठमाडौं, भदौ १९ पूर्वराजदूत केशवराज झाको घरभित्रै बीभत्स हत्या भएको १५ दिन भएको छ । घटनास्थलको प्रकृतीका आधारमा यो निकै योजनाबद्ध र रहस्यमय हत्या भएको प्रहरी अधिकारीहरु बताउँछन् । किनकी घटना बन्द घरभित्र

काठमाडौं, भदौ १७ भदौ ७ गते बर्दियाको गुलरियामा संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने र कार्यक्रम विथाल्ने एक जनाको मृत्यु भएको छ । बर्दिया सदरमुकाम गुलरियामा