पत्रपत्रिका

निर्मला हत्या प्रकरणः गृहमन्त्रीले पक्राउ परेका भनेका दुई जना कता हराए ?

काठमाडौं, भदौ ८ कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या आरोपमा पक्राउ परेका भनिएका दुई जना कता गए भन्ने कुनै जानकारी दिएको छैन । कञ्चनपुरमा आन्दोलन चर्र्किएपछि

सरकारीमा माध्यमिक तहसम्म अध्ययन गरे सुविधै सुविधा

काठमाडौं, भदौ ७ अब सरकारी विद्यालयमा माध्यमिक तहसम्म अध्ययन गरे सुविधै सुविधा पाइने भएको छ । संसदमा दर्ता गरिएको अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा यस्तो सुविधा

प्रधानमन्त्रीको सम्बोधनले राजपा दुई धारमा, यस्तो छ कारण

काठमाडौं, भदौ ७ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ को प्रदेशसभा बैठकमा गरेको सम्बोधनले राजपा दुई धारमा उभिएको छ । कतिपय सांसदले उनको सम्बोधनको स्वागत गरेका छन् भने कतिपयले

नेकपाका नेताहरुको सम्पत्ति खोजी, घरजग्गादेखि बैंकको रकम पनि देखाउनु पर्ने

काठमाडौं, भदौ ७ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना केन्द्रीय नेताहरूको सम्पत्तिको खोजी गर्ने भएको छ । नेताहरुको सम्पत्तिको लगत राख्न पार्टीले यो अभियान सुरु भएको हो । अन्नपूर्णमा खबर छ

सुन सस्तिएपछि बजारमा कृतिम अभाव, यसरी हुँदैछ कालोबजारी

काठमाडौं, भदौ ६ चाँडपर्व सुरु भएसंगै बजारमा सुनको मूल्य पनि घटेपछि बजारमा यसको कृतिम अभाव सृजना गरिएको छ । सुन व्यापारीहरुले सुन अभाव देखाउँदै तोलामा तीन हजार बढी मूल्य लिएरु

तरकारीका विचौलियालाई सरकारकै संरक्षण

काठमाडौं, भदौ ६ तरकारीका विचौलियालाई सरकारले नै संरक्षण गरेको आरोप लागेको छ । तरकारी उत्पादनदेखि बिक्रीसम्म विचौलिया लाग्दा उपभोक्ता महंगो मूल्य चुकाउन बाध्य छन् । तरकारी उत्पादक किसानले पनि लागत

करमा स्थलगत अनुगमन थालियो, विवादित स्थानीय तहमा जाने

काठमाडौं, भदौ ५ स्थानीय तहमा लगाइएका करसम्बन्धमा सरकारले गठन गरेको उच्चस्तरीय समितिले सोमबारदेखि अध्ययन सुरु गरेको छ। सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको संयोजकत्वमा गठित समितिले

कालिमाटी बजारमा चार गुणा महंगो तरकारी, बिचौलियालाई अनुचित लाभ

काठमाडौं, भदौै ५ किसानको बारीदेखि तरकारी हाटबजार पुग्दासम्म तरकारीको मूल्य चार गुणा महंगो हुने गरेको पाइएको छ । कालिमाटी बजारसम्म अनुगमन समितिले कालिमाटीमा तरकारी ल्याइने मुख्य जिल्लाका किसानको खेतमै पुगेर अनुगमन गर्दा

१८ वर्षमूनिका कैदीबन्दीलाई छुट्टै व्यवस्था, यस्तो छ नयाँ कानूनमा

काठमाडौं, भदौ ४ सरकारले १८ वर्षभूनिका कैदीबन्दीका लागि छुट्टै व्यवस्था गरेको छ । भदौ १ गतेबाट लागू नयाँ ऐनले १८ वर्षभन्दा कम उमेरकालाई सुधारगृहमा सारिने भएको हो । पत्रिकामा खबर छ ।

कांग्रेसको ठहरः ओली सरकार ६ महिनामा सात बुँदामा चुक्यो, यस्ता छन् सात बुँदा

काठमाडौं, भदौ ४ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सात महिनाको अवधिमा ओली सरकार विभिन्न सात कारणले चुकेको निश्कर्ष निकालेको छ । ओली सरकारको ६ महिने कार्यकालको समीक्षा गर्दै कांग्रेसले यस्तो