पत्रपत्रिका

बालुवाटारमा गाडी धुन मासिक १२ लाख खर्च, यस्तो छ अवस्था

काठमाडौं, भदौ ४ देशमा विशिष्ट व्यक्तिकै खर्च मासिक अर्बौ अर्बौं पुग्छ । यसैमा सुन्दै अचम्म लाग्ने अर्को एक विषय लाग्छ, प्रधानमन्त्री निवास बालुवाटारमा मात्रै विशिष्ट व्यक्तिको गाडी धुन मासिक १२

यसरी पाउन सक्छन् प्रतिवर्ष साढे तीन लाख युवाले रोजगारी

काठमाडौं, भदौं २ यदि राज्यले वित्तीय संघसंस्थाको लगानी राज्यले व्यवस्थित ढंगले परिचालन गर्नसके प्रतिवर्ष साढे तीन लाख युवाले राजगारी पाउन सक्ने सम्भावना रहेको छ । वित्तीय संस्थाहरूको संकलित निक्षेपलाई राष्ट्र

‘वाइड बडी’ विमान खरिदमा ठूलै चलखेल

काठमाडौं, भदौ १ स्थापनाको ६० वर्षमा नेपाल एयरलाइन्सले दुइटा ‘वाइड बडी’ विमान किनेको छ । त्यसको खरिद प्रक्रियाले भने यसमा चस्स पार्छ । २३ अर्ब रुपैंयाँभन्दा बढीमा जहाज किन्दा सबैजसो

मिडिया सञ्चालन गर्ने तयारी गर्दै कर्णाली प्रदेश

काठमाडौं, साउन ३१ कर्णाली प्रदेश सरकारले आफ्नै सञ्चारमाध्यम सञ्चालनको तयारी गरेको छ। मिडिया सञ्चालनका लागि प्रदेश सरकारले आन्तरिक तयारी सुरु गरिसकेको छ । प्रदेश सरकारको सञ्चार हेर्ने आन्तरिक मामिला तथा

एउटै गाईबाट सवा पाँच लाख आम्दानी

नेपालगन्ज, साउन ३१ बाँकेको शारदा सिर्जनशील गाई फार्मको ‘गौथली’ गाईले दैनिक २८ लिटरसम्म दूध दिन्छ। कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी शारदा शर्माको होलेस्टेन फ्रोजन जातको यो गाईले दुई बेतमा गरी पाँच लाख

यसरी हुन्छ मलमा कालोबजारी

गौशाला, साउन ३१ महोत्तरीको गौशालामा रासायनिक मल युरियामा कालोबजारी भइरहेको पाइएको छ। व्यापारीले कृत्रिम अभाव सिर्जना गरी युरिया मलको कालोबजारी गरिरहेको फेला परेको हो। अन्नपूर्णमा खबर छ । कृषि सामग्री

गरिब भएको प्रमाण लिन पनि कर !

काठमाडौं, साउन ३१ सर्वसाधारणले आफू गरिब भएको प्रमाणित गर्न पनि स्थानीय तहलाई कर बुझाउनुपर्ने भएको छ । रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिकाले गरिब प्रमाणित शीर्षकमा २५ रुपैयाँ कर तोकेको छ । नयाँ पत्रिकामा खबर

जतापनि कर, रुखको हाँगा काट्दा पनि दस्तुर लिइँदै

काठाडौं, साउन ३० भेरी नगरपालिकाले रुखको हाँगा काट्नेदेखि कुखुरा निकासीसम्ममा दस्तुर लिन्छ । रुख काट्न खोजे सिफारिसमै पाँच सय रुपैयाँ र हाँगा काट्ने भए दुई सय दस्तुर तिर्नुपर्छ । नेपाल

अब तीन दिनभित्रै पासपोर्ट

काठमाडौं, साउन ३० अब पासपोर्ट बनाउन धेरै दिन कुर्नु नपर्ने भएको छ । सरकारले तीन दिन भित्रै राहदानी (पासपोर्ट) उपलब्ध गराउने भएको छ । नेपाल समाचारपत्रमा खबर छ । प्रतिनिधिसभाको

अन्तरजातीय विहे गरेको निहुँमा बर्बर आक्रमण, न्याय माग्न सदरमुकाम

भोजपुर, साउन ३० अन्तरजातीय बिहे गरेको निहुँमा बर्बर आक्रमण भएपछि भोजपुर अरुण गाउँका बासिन्दा न्याय माग्न सदरमुकाम आएका छन् । अरुण गाउँपालिका–४, चरम्बीको दलित बस्तीका मानिस न्याय माग्न सदरमुकाम आएका