पत्रपत्रिका

अब खोला तर्दा पनि जनताबाट कर, घाट–घाटमा ठेकेदार

काठमाडौं, साउन ३० स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका बेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ । आफ्नै घरवरिपरिका खोलामा डुंगा तर्ने स्थानीयले अब उपमहानगरलाई कर

होटलले फेवाताल अतिक्रमण गरेको फेला, यस्तो छ छानबिन समितिको प्रतिवेदन

काठमाडौँ, साउन २९ पोखराको पार्क भिलेज वाटर फ्रन्ट प्रालिले फेवातालको झन्डै डेढ रोपनी जग्गा अतिक्रमण गरेको फेला परेको छ । सर्वोच्च अदालतको आदेशबाट गठन भएको छानबिन समितिको प्रतिवेदनअनुसार रिसोर्टले झन्डै २२

कर्मचारीका नेताको दादागिरी: उपसचिवमाथि आक्रमण, मन्त्रालय तोडफोड

काठमाडौं, साउन २९ देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारभित्र आईतबार एक उपसचिव ‘कुटिएको’संगै भएको तोडफोडको घटनाले निकै कोलाहल मच्चियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन्

हेल्मेटसमेत नक्कली ! सडक यात्रा थप असुरक्षित

काठमाडौं, साउन २८ दुईपाङ्ग्रे सवारीचालकको सुरक्षाका लागि लगाउने हेल्मेटसमेत नक्कली गरेको पाइएको छ । जसले गर्दा सडक यात्रा थप असुरक्षित बनेको छ । नेपालमा कस्तो हेल्मेट आयात गर्न पाईन्छ भन्ने

कमजोर डाक्टर ! लाइसेन्सकोे परीक्षामा असफल हुुने दर उच्च

काठमाडौं, साउन २८ लाखौं तिरेर पढेका तिनै डाक्टरमध्ये ‘लाइसेन्स’ परीक्षामा ७६ प्रतिशत फेल भएका छन्। तिनले चिकित्सासम्बन्धी काम गर्न पाउने छैनन्। डा. गोविन्द केसी चिकित्सा शिक्षाको गुणस्तरलाई लिएर पटक–पटक आमरण

पासपोर्ट दुरुपयोग र कब्जा गर्नेलाई अब कडा सजाय, यस्तो बन्यो कानून

काठमाडौं, साउन २८ राहदानी दुरुपयोग गर्नेलाई दुईदेखि पाँच लाखसम्म जरिवाना वा एकदेखि तीन वर्षसम्मको कैद वा दुवै सजाय हुने व्यवस्था विधेयकमा गरिएको छ । सरकारले ५१ वर्षपछि बनाउन लागेको राहदानीसम्बन्धी नयाँ

३३ किलो सुन काण्डलाई पूर्णविराम लगाउने चलखेल

काठमाडौं, साउन २६ सुन तस्करबारे छानविन गर्नबनेको छानविन समितिले ३३ किलो सुन काण्डबारे तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ । समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो

कडा मुलुकी ऐन लागू हुँदै, कस्तो अपराध गरे कति वर्ष जेल ?

काठमाडौं, साउन २६ आउँदो भदौ १ देखि मुलुकी अपराध संहिता ऐनलगायत पाँच वटा नयाँ कानुन लागू हुँदै छन्। प्रचलित मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्ने यी संहितामा सामाजिक–सांस्कृतिक विकृतिलाई नियन्त्रण

बुवाले छोरीलाई र नातीले हजुरआमालाई बलात्कार गरेको खुलासा

काठमाडौं, साउन २५ सुन्दा अचम्म लाग्न सक्छ, बुवाले छोरीलाई र नातीले हजुरआमालाई बलात्कार गरेको भन्दा । तर, हिमाली जिल्ला ताप्लेजुङमा यस्तै घटना भएको छ । जिल्लामा बलात्कारका घटना बढ्दै गर्दा

प्रदेश सरकारको बिदा प्रशासनले मानेन

विराटनगर, साउन २५ प्रदेश सरकारले घोषणा गरेका सार्वजनिक बिदा संघीय सरकार मातहत रहेका सरकारी कार्यालयहरूले मानेनन् । आदिवासी दिवसका अवसरमा बिहीबार प्रदेश १ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर संघीय