पत्रपत्रिका

मुख्यमन्त्रीलाई छक्याउँदै प्रमुख सचिव फेरबदल

काठमाडौं, साउन २५ केन्द्र सरकारले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई छक्याउँदै प्रमुख सचिव फेरबल गरिरहेहको छ । राईको नेतृत्वमा सरकार गठन हुँदा प्रमुख सचिव थिए यादव कोइराला। तीन महिना

१५ हजार कर्मचारी गरिबको सूचीमा !

काठमाडौं, साउन २५ गरिब पहिचान गरेर सहुलियत दिने योजनाअनुसार सरकारले ल्याएको प्याकेजमा १५ हजार सरकारी कर्मचारी नै गरिबको सूचीमा परेका छन् । गरिब घरपरिवार पहिचान सहयोग समन्वय बोर्डको तथ्यांकअनुसार सरकारी अधिकृत

बिरामीले तिरेको १९ लाख अस्पतालका कर्मचारीको खल्तीमा

सुनसरी, साउन २४ सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला अस्पतालमा बिरामीले तिरेको १९ लाखभन्दा बढी रकम हिनामिना भएको छ । बिरामीले नाम दर्ताका लागि तिरेको रकम कर्मचारीले बैंकमा दाखिला नगरी आफैँ चलाएको भेटिएको

प्रहरीको पक्राउ सूचीमा मेयरदेखि मन्त्रीसम्म

काठमाडौं, साउन २४ नेपाल प्रहरीको पक्राउ सूचीमा अहिले पनि मेयर र मन्त्रीसम्मको नाम छ । मधेस आन्दोलनको क्रममा प्रहरीको पक्राउ सूचीमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय फोरम नेपालका

चार वर्षमा ४ हजार ४४५ महिला बलात्कृत, यस्तो छ हरेक दिनको तथ्यांक

काठमाडौं, साउन २४ नेपालमा बलात्कृत हुनेको संख्या दिनानु दिन बढ्दै गएका छन् । पछिल्लो तथ्यांकले नेपालमा हरेक दिन औसत तीनजना महिला बलात्कृत हुने गरेको देखिएको छ । नयाँ पत्रिकामा खबर

अपहरणकारीलाई इन्काउन्टरको नाममा गिरफ्तार गरेर मारेको खुलासा, यसरी खुल्यो रहस्य 

काठमाडौं, साउन २३ आइतबार काठमाडौंबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्यामा संग्लन दुई अपहरणकारीको प्रहरीले इन्काउन्टरको नाममा गिरफ्तार गरेर मारेको खुलासा भएको छ । यस्तो खुलासा गरेपछि नगदेशका

राजधानीमा घर भएका वडा सदस्य पनि अति गरिब, वडाध्यक्ष पनि गरिब सूचीमा

रुकुम, साउन २३ रुकुमको मुसिकोट नगरपालिका वडा नम्बर ४ का वडा सदस्य जगतबहादुर खड्का अति गरिबको सूचीमा रहेको पाइएको छ । राजधानीमासमेत घर भएका उनको नाम अति गरिब घर परिवारको

सवारी साधन सञ्चालनमा कडाई, यस्ता गाडी बन्द हुँदैछन्

काठमाडौं, साउन २३ सरकारले सवारी साधन सञ्चालनमा कडाई गर्ने भएको छ । हरियो स्टिकर प्राप्त नगरेका चारपांग्रे सवारीसाधनलाई भदौदेखि रोक लगाउने भएको हो। पछिल्लो समय सवारीसाधनबाट मानव स्वास्थ्यलाई हानि गर्ने

लेखा अधिकृतले गरे अढाई वर्षमा सात करोड भ्रष्टाचार !

काठमाडौं, साउन २२ अधिकृतमा जागिर खाएको साढे दुई वर्षमै सात करोड रूपैयाँ भ्रष्टाचार गरेको दाबीसहित रवीनचन्द्र ढकालविरुद्ध मुद्दा परेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार कटारी नगरपालिकाका लेखा अधिकृत

बेरोजगारलाई भत्ता उपलब्ध गराउन कानून बन्दै, कति उमेर समूहकाले पाउँदैछन् भत्ता ?

काठमाडौं, साउन २१ सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउन त्यस सम्बन्धी कानून बनाउन लागेको छ । वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेशा, व्यवसाय र रोजगारीमा संलग्न नभएको