पत्रपत्रिका

प्रधानन्यायाधीशमा अस्वीकृत जोशीले भने, ‘राजीनामा दिन्न’

काठमाडौं, साउन १९ संसदीय सुनुवाइको दुईतिहाइबाट अस्वीकृत भएपछि दीपकराज जोशीले कामु प्रधानन्यायाधीशकै हैसियतमा काम गर्ने बताएका छन् ।  उनले अस्वीकृत भएपनि न्यायालयमै बसेर काम गर्ने बताए । नयाँ पत्रिकामा खबर छ

कैलालीमा लोपोन्मुख डल्फिनको बाक्लै चहल–पहल

काठमाडौं, साउन १८ नेपालका लागि लोपोन्मुख र दुर्लभ सूचीमा रहेको डल्फिन कैलालीमा भने बाक्लै देखिन थालेका छन् । कर्णालीका सहायक नदीहरुमा डल्फिनको चहल–पहल देखिन थालेको हो । नेपाल समाचारपत्रमा खबर

निरु पाल ज्यान मार्ने धम्की प्रकरणः १८ घन्टामा ९० जना पक्राउ, प्रहरी भन्छ, ‘घटना गम्भीर छ’

काठमाडौं, साउन १८ नेकपाकी सांसद निरुदेवी पाललाई पेस्तोल तेस्र्याएर ज्यान मार्ने धम्की दिएको घटनामा प्रहरीले १८ घन्टाभित्रै ९० जनालाई पक्राउ गरेको छ । बिहीबार ‘अप्रेसन स्विप’ चलाएर साँझसम्म शंकास्पद ९० जनालाई

सातवटै प्रदेशमा अन्तराष्ट्रिय विमानस्थल बनाउने सरकारको घोषणा

काठमाडौं, साउन १८ पाँच वर्षे योाजना बनाउँदै सरकारले सबै प्रदेशमा कम्तीमा एक अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको विकासमा अपनाइने पाँचवर्षे कार्यदिशामा

उपहार किन्न ७५ लाख !

काठमाडौं, साउन १८ काठमाडौं महानगरपालिकाले विदेशी र स्वदेशी पाहुनाका लागि उपहार किन्न चालु आर्थिक वर्षमा ७५ लाख रुपैयाँ विनीयोजन गरेको छ । मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत (सचिर्व), अन्य जनप्रतिनिधिहरू

उपभोक्ताको धारामा गन्हाउने र हिलो पानी, सिंहदरबारमा जारको पानीको व्यापार

काठमाडौैं, साउन १७ काठमाडौंका जनताको घरको धारामा स्वच्छ खानेपानी उपलब्ध नभएको गुनासो आइरहेका वेला नेपाल खानेपानी संस्थान भने जारको पानीको व्यापारमा लागेको छ । संस्थानले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारबाटै व्यापार

अधिकांश ग्यास उद्योग मापदण्ड विपरित, ज्यानकै जोखिम

काठमाडौं, साउन १७ मुलुकका अधिकांश ग्यास उद्योग सुरक्षामापदण्ड विपरीत रहेको पाइएको छ। नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार मुलुकमा सञ्चालित ५९ मध्ये १२ वटा ग्यास उद्योग मात्रै मापदण्डभित्र छन्। अन्नपूर्णमा

नारायणकाजीले जिम्मेवारी छोडेपछि फर्काउने जिम्मा माधव नेपाललाई

काठमाडौं, साउन १६ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका छन् । पार्टी नीतिविपरीत डा गोविन्द केसीलाई भेटेर नैतिक समर्थन जनाएको भन्दै

प्रस्तावित प्रधानन्यायाधीश जोशीको शैक्षिक प्रमाणपत्रमा गम्भीर त्रुटी, अब के हुन्छ ?

काठमाडौं, साउन १६ प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीले दाबी गरेअनुसार उनका शैक्षिक प्रमाणपत्र फेला परेनन् । उनकै विरुद्धमा शैक्षिक प्रमाण देखिएका छन् । जसका कारण सर्टिफिकेट विवाददेखि विवादास्पद फैसला गरेको, सुनुवाइका

पूर्वराजाको स–परिवार थाइल्याण्ड जाँदै, पारस मात्रै नजाने 

काठमाडौं, साउन १५ कान्छी नातिनी कृतिकाको उच्च शिक्षा अध्ययनका लागि कलेज भर्ना गराउन पूर्वराजा ज्ञानेन्द्र शाहको स–परिवार थाइल्यान्ड जाँदैछ । जेठी नातिनी पूर्णिका र कृतिकालाई लिएर पूर्वराजाको परिवारबुधबार थाइल्यान्ड जान