पत्रपत्रिका

जोशीलार्इ प्रधानन्यायाधीश नियुक्त नगरे के हुन्छ ?

काठमाडौं, साउन १५ शैक्षिक प्रमाणपत्रको अस्पष्टता, विवादित फैसलाहरु एवं न्यायाधीशको आचारणभन्दा फरकखालका गतिविधि गरेको भन्दै प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई न्यायाधीशमा नियुक्त गर्ने वा नगर्ने भन्ने विषयमा संसदीय सुनुवाइ समिति नै

अब सडक बन्द गरे भदौदेखि कैद र जरिवाना

काठमाडौं, साउन १५ सामान्य कुरामा पनि सडक नै बन्द गर्ने प्रचलन बढ्दै गएपछि सरकारले त्यसमा कडाई गर्दै कैद र जरिवाना तोकेको छ । अ ब भदौ १ गतेबाट सडक बन्द

हराएको ३० वर्षपछि दाहसंस्कार

ताप्लेजुङ, साउन १४ ताप्लेजुङको फुङ्लिङ–८ तिनधारेका घिमिरे परिवारले भर्खरैमात्र विधि पुर्याएर पितृ संस्कार गरेका छन् । १ श्रीमती, ४ छोरा र २ छोरीले धान्यप्रसादको मृत्यु संस्कार गरेका हुन् । नेपाल समाचारपत्रमा

कामु प्रधानन्यायाधीस जोशीको प्रमाणपत्र थप शंकास्पद

काठमाडौं, साउन १३ कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्र थप शंकाको घरमा परेको छ । संसदीय सुनुवार्इ सामना गरिसकेका जोशीका प्रमाणपत्र थप शंकाको घेरामा परेका हुन् । कान्तिपुरमा खबर छ।

रक्षक नै भक्षक, बलात्कार आरोपमा दुई प्रहरी पक्राउ

काठमाडौं, साउन १३ कलंकीको आशीर्वाद गेस्ट हाउसमा एक युवतीलाई बलात्कार गरेको अभियोगमा सशस्त्र प्रहरी बलका दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी उपत्यका सुरक्षा कार्यालयका दुई प्रहरी पक्राउ परेका

नारायणगढबाट मुग्लिन सडक अब ३५ मिनेटमा पार

काठमाडौं, साउन १३ ३३ किलोमिटर लामो नारायणगढ–मुग्लिन सडक निर्माण सकिएको छ । ०७३ चैत (अप्रिल २०१५)मा सुरु भएको आयोजना निर्धारित समयभन्दा १५ महिना ढिलो सकिएको हो । सडक निर्माणका सबै काम सकिएको

राजपा सरकारसंग रिसायो, दियो माग पूरा गर्न समयसीमा

काठमाडौं, साउन १२ सरकारलाई समर्थन गरेको राष्ट्रिय जनता पार्टी (राजपा) सरकारदेखि रिसाएको छ । सरकारलाई माग पूरा गर्न समयसीमा दिएर समर्थन फिर्ता लिने तयारी गरिएको बुझिएको छ । नागरिकमा खबर

सशस्त्र प्रहरी नयाँ संरचनामा, यसरी गरियो फेरबदल

काठमाडौ, साउन ११ अर्थ सैनिक प्रकृतिको सशस्त्र प्रहरी नयां संरचनामा गएको छ । उक्त संरचना साउन १ गते देखि लागू हुने गरी सरकारले स्वीकृत गरेको भएपनि केही प्राबिधिक समस्याका कारण

फेरि अर्को बखेडा, राजीनामा दिइसकेका मन्त्रीलाई कारबाही गर्न उजुरी

काठमाडौं, साउन ११ प्रमुख प्रतिपक्षी दल कांग्रेसको विद्यार्थी भ्रातृसंस्था नेविसंघले कानुनमन्त्री शेरबहादुर तामाङले माफी माग्दै पदबाट राजीनामा दिए पनि आफूले बोेलेको स्वीकार नगरेको भन्दै उनलाई कारबाही गर्न महिला आयोगसमक्ष उजुरी

फोहोरबाट उत्पादित ग्यास सिलिण्डरको मूल्य ९०० रुपैयाँ

काठमाडौं, साउन ११ नवलपरासिीको सुक्रौलीमा फोहोरबाट उत्पादित ग्यास सिलिण्डरको मूल्य ९ सय रुपैयाँ रहेको छ । दिनको १५० सिलिन्डर उत्पादन हुने बायोग्यास निकै सस्तो छ । कान्तिपुरमा खबर छ ।