पत्रपत्रिका

सर्वोच्चले अस्वीकार गर्यो यूएनडीपीको ४६ करोड, यस्तो छ कारण

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले प्रदान गर्न लागेको करिब ४६ करोड रुपैयाँ आर्थिक सहयोग सर्वोच्च अदालतले अस्वीकार गरेको छ । राज्यका प्रमुख अंगमा

पूर्वपदाधिकारीलाई मासिक भत्तादेखि कर्मचारीसम्म दिइने

सरकारले पूर्वपदाधिकारीहरुलाई मासिक भत्तादेखि कर्मचारी उपलब्ध गराउने भएको छ । सरकारले राष्ट्रपतिदेखि सभामुखसम्मलाई राज्यबाट नियमित सुविधा उपलब्ध गराउने गरी

एसइई नतिजामा गम्भीर त्रुटिः हजारौँ विद्यार्थीको नतिजा फेरियो

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा प्रकाशनमा गम्भीर त्रुटि देखिएको छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले शनिबार प्रकाशित गरेको नजितामा आइतबार हजारौँ विद्यार्थीको जिपिए बढेको छ ।

एसईई उत्तीर्ण दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन

०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसर्इई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा २५ विद्यार्थीले सबैभन्दा माथिल्लो जिपिए ४.० ल्याएका छन् । आठवटै विषयमा ९०

नेकपाको आम्दानी मासिक १० करोड, के–के हुन स्रोत ?

पार्टी सदस्यबाट उठ्ने लेभीबाटै सत्तारुढ दल नेकपाले मासिक १० करोड रूपैयाँभन्दा बढी आम्दानी गर्ने देखिएको छ । पार्टीका संगठित सदस्यबाट मासिक सय रूपैयाँ र साधारण सदस्यबाट

सचिव–सहसचिव सरूवामा नयाँ व्यवस्था, हुन्छ त कार्यान्वयन ?

सरकारका सचिव र सहचिवलाई सरुवा गर्न नयाँ व्यवस्था लागू गर्न लागिएको छ । एक वर्ष नपुगी अर्को मन्त्रालय वा निकायमा सरुवा गर्न नपाइने गरी कानून बन्ने भएको हो

अपराध स्विकारे ७५ प्रतिशत कैद मिनाहा ! दुई अपराधमा एक छुट

१० वर्षे माओवादी द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट भएका गम्भीर मानवअधिकार हनन गर्ने दोषीले अपराध स्विकारे ७५ प्रतिशत कैद मिनाहा हुने व्यवस्था गर्न लागिएको

मन्दिरमा दलित महिला पुजारी, आशीर्बाद लिनेको भिड

देशबाट छुवाछुत हट्न नसकेका बेला दाङको एक मन्दिरमा दलित महिलालाई पूजारी राखिएको छ । स्थानीयले मन्दिर निर्माण गरी दलित महिलालाई पुजारी राखेका हुन्

कर्मचारीले एनजीओमा पनि काम गर्न पाउने, यस्तो बन्दैछ कानून

सरकारले अब सरकारी कर्मचारीले पनि व्यवसाय गर्न पाउने व्यवस्था गर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चुस्तदुरुस्त एवं प्रतिबद्ध हुन नसकेको भन्दै प्रशासन वृत्तबारे

बलात्कार आरोपीलाई रिहाई गर्न प्रदर्शन

बलात्कारको आरोपमा पक्राउ परेका एक युवकलाई छुटाउन माग गर्दै दाङको गढवामा स्थानीयले प्रदर्शन गरेका छन् । स्थानीयले प्रशासनविरुद्ध नाराबाजी इलाका प्रहरी कार्यालयअगाडि