
काठमाडौँ । नेपाल प्रहरीले अवैध लागुऔषधसहित सिराहाबाट २ जनालाई पक्राउ गरेको छ । हिजो साँझ ६ः४० बजे सिराहाको नवराजपुर गाउँपालिका–४ नवराजपुर स्थितमा इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरी टोलीले गोप्य

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिको विरोधमा मधेश प्रदेशका सात दलका नेता कार्यकर्ताहरु आइतबार पनि धर्नामा बसेका छन् । एक साता अघिदेखि आन्दोलन गर्दै आएका उनीहरुले आइतबार पनि

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा पेशी तोकिएको छ। मधेसका सांसदले दिएको रिटमाथिको सुनुवाइ सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी सुरु गरिएको छ । बाला चतुर्दशीका लागि बत्ती, पाल, शतबीज मार्ग व्यवस्थापनलगायत तयारी सुरु गरिएको हो । पशुपति

कात्तिक । महोत्तरीको औरही नगरपालिका–१ स्थित औरही चोकमा प्रहरीले चेकजाँचका क्रममा ठुलो परिमाणको लागूऔषध बरामद गरेको छ । नियमित निगरानीका क्रममा उत्तरबाट दक्षिणतर्फ आइरहेको विआर ३० ए ०६०८ नम्बरको मोटरसाइकल

अछाम । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य डीबी साउँदले एमालेको पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको कुनै विकल्प नभएको दाबी गरेका छन् । बिहीबार साफेबगर, अछाममा सम्पन्न नेकपा एमाले

काठमाडौं । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न पुगेका सांसदमाथि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले हातपात गरेका छन्। सभामुख मण्डलले पदअनुकूल आचारण नगरेको भन्दै सात राजनीतिक दलका नेता ६४ जना सांसदहरूको

स्याङ्जा । स्याङ्जामा एकनाले भरुवा बन्दुकसहित एक पुरुष पक्राउ परेका छन् । जिल्लाको गल्याङ नगरपालिका–९ डुबिन बस्ने ३६ वर्षीय रामप्रसाद भट्टराईलाई एकनाले भरुवा बन्दुकसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको हो

काठमाडौं । कास्की र मनाङको सिमानास्थित अन्नपूर्ण दोस्रो हिमाल क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ४० मिनेटमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नागार्जुन नगरपालिकामा छापा मारेको छ । सामान खरिदमा अनियमितता भएको उजुरीका आधारमा बिहीबार बिहान अख्तियारको टंगालबाट खटिएको टोलीले छापा मारेको हो । अख्तियारका