
नवलपरासी । नवलपरासीको गुठीप्रसौनी गाउँपालिका–८ बसैया नाका क्षेत्रमा गएराति सुरक्षाकर्मी र भारतीय तस्कर समूहबीच झडप हुँदा सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । सशस्त्र प्रहरी बल नवलपरासीका अनुसार

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका-४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ४११ नम्बरको ट्रक र विपरीत दिशाबाट

काठमाडौँ । आन्दोलनरत स्थानीयसँगको सहमति सँगै आजबाट मेलम्चीको पानी राजधानी पठाउन सुरु गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको उपस्थितिमा हिजो आन्दोलनरत पीडित स्थानीयसँग सहमति भएको थियो ।

जनकपुरधाम २५ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सात दलका नेता तथा कार्यकर्ताको विरोधका बीचमा आज साँझ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गर्नु भएको छ । मुख्यमन्त्री

काठमाडौं । मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुख लाभलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन्

काठमाडौं । जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका सुन तस्करीका एक अभियुक्त पक्राउ परेका छन् । सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार रहेका ६० किलो सुन प्रकरणका हर्कराज राई पक्राउ परेका हुन् ।

पोखरा । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रिय झन्डा ओढेर सार्वजनिक र निजी संरचनामा विध्वंश मच्चाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता विक्रम भन्ने अभिमन्यु पाण्डे पक्राउ परेका

पर्वत । पर्वतमा कागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको मोदी गाउँपालिका-६ दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीतालाई गए राति कुटपिट गरी हत्या

काठमाडौं । नेकपा एमालेको जनपरिचालन कार्यक्रमअन्तर्गत आज ७५३ वटै पालिकामा जनप्रर्दशन गर्दैछ । ‘प्रतिगामी षड्यान्त्र’विरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रर्दशनका कार्यक्रमहरू

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सोमबारको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१)