
मनाङ। मनाङ घुम्न आएका दुई भारतीयको शव फेला परेको छ। ३ कात्तिकदेखि सम्पर्कविहीन भएका भारतका ५२ वर्षीय जिग्नेशकुमार लल्लुभाइ पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेलको शव सशस्त्र प्रहरीले आज फेला

काठमाडौं । काठमाडौं महानगरपालिका-१२ टेकु ह्युमतबाट अवैध लागुऔषध (ब्राउनसुगर)सहित दुई जना पक्राउ परेका छन। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१२ बस्ने १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय अमर शाही रहेका छन्

काठमाडौं । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिकजन्य फोहर बाल्न प्रतिबन्ध लगाएको छ । जाडो महिनामा उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढ्ने भएकाले प्लास्टिक र अन्य वस्तु

रुपन्देही । रुपन्देहीमा भारतीय नागरिकबाट नेपाली नागरिकमाथि गोली प्रहार भएका पछिल्ला दुई गम्भीर घटनामा दोषीहरूलाई पक्राउ गर्न रुपन्देही प्रहरी लामो समयदेखि असफल देखिएको छ। पछिल्लो दुई घटनामा गोली चलाउने व्यक्ति

काठमाडौं । काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीका आरोपी ज्ञानबहादुर बमजन पक्राउ परेका छन् । सिन्धुलीको दुधौली घर भएका बम्जनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।

काठमाडौँ । कोरियामा कामको अनुभव लिएका तथा कोरिया सरकारको छात्रवृत्तिमा अध्ययन गरी नेपाल फर्केका विद्यार्थीहरूको सक्रियतामा के–फुड कार्यक्रम कार्यक्रमको आयोजना गरिएकाे छ । नेपालस्थित गणतन्त्र कोरियाली दूतावासको आयोजनामा भएको सो

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–५ गेरुवाई खोला नजिकै गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । आज बिहान ०८:४५ बजे भएको दुर्घटनामा त्रियुगा–५ पिपलचौरी बस्ने ५८ वर्षीय दमसेर राईको

काठमाडौं । जेनजी मुभमेन्ट अलायन्सले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधानमुखी दृष्टिकोणबाट हल गर्न आग्रह गरेको छ। काठमाडौं महानगरपालिकाले पर्याप्त अध्ययन र विकल्पबिना फेरि बस्तीहरूमा डोजर लगाउने तयारी गरेको

जनकपुरधाम २२ कात्तिक। मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार “सोनल” मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । मधेस प्रदेशसभाको बैठकमा विश्वासको मत माग्नुभएका मुख्यमन्त्री सोनलले विश्वासको मत पाउने अवस्था नदेखेपछि

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेत हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ । आज बिहान लागूऔषध कारोबार मुद्दामा थुनामा रहेका जिल्लाको वीरेन्द्रनगर नगरपालिका-११ पिपिराका ३५ वर्षीय गङ्गे सुनारको मृत्यु