प्रदेश

सर्लाहीमा प्रहरीमाथि आक्रमण : पूर्वप्रदेश सांसदलाई खोज्दै प्रहरी

काठमाडौँ । सर्लाहीको कविलासीस्थित सलेमपुरमा दुर्घटनाको विषयमा विवाद हुँदा प्रहरीलाई आक्रमण गरेको घटनामा मधेस प्रदेशका पूर्वसांसद जोडिएका छन् । पूर्वप्रदेश सांसद अशोककुमार यादवलाई सर्लाही प्रहरीले पक्राउ गर्न खोजेको छ ।

विभिन्न मागसहित नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको धर्ना

काठमाडौँ । सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजी तथा प्रेसको संवैधानिक हकको रक्षाका लागि नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखाले सडक विभाग अगाडि धर्ना दिएको छ ।

धनगढीमा पेस्तोलसहित विभिन्न सामान बरामद, एकजना पक्राउ

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा हतियार र विभिन्न सामग्रीसहित एकजना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार साहिल खानलाई मंगलबार राति कटुवा पेस्तोलसहित पक्राउ गरिएको हो ।

दाङमा ट्यांकर र कार एकआपसमा ठोक्किँदा ५ जना घाइते

दाङ । दाङ दूध बोकेको ट्यांकर र कार एकआपसमा ठोक्किँदा ५ जना घाइते भएका छन् । जिल्लाको लमही नगरपालिका-९ च्याउखोला नजिक पूर्व-पश्चिम महेन्द्र राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १

जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेका कैदी म्याग्दीबाट पक्राउ

म्याग्दी । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका एक कैदी म्याग्दीबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका वडा नं. १० डङ्ग्राही स्थायी घर भएका ५४ वर्षीय विश्वनाथ

एमाले लुम्बिनी प्रदेशसभाको प्रमुख सचेतकमा यमुना रोका मगर, सचेतकमा नवराज लामिछाने

दाङ, २५ जेठ । नेकपा (एमाले) लुम्बिनी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा रोल्पाका यमुना रोका मगर र सचेतकमा कपिलवस्तुका नवराज लामिछाने नियुक्त भएका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमाले संसदीय

लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

रूपन्देही । लुम्बिनी सरकारका नवनियुक्त ५ मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेका ४ र

५६ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, १२ जिल्लामा जारी (विवरणसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभरका ५६ वटा जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । पार्टीका प्रवक्ता मनिष झाले जेठ २३ र २४ गते तय गरिएको ६८ जिल्ला अधिवेशनमध्ये हालसम्म

रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन

प्युठान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्युठान जिल्ला सभापति पदमा विकास पोख्रेल निर्वाचित भएका छन् । पार्टीको प्रथम जिल्ला अधिवेशनले उहाँलाई जिल्ला सभापति निर्वाचित गरेको हो । पार्टीका संस्थापक

२० दिने लामो बिदापछि आज अदालतमा हाजिर भइन् न्यायाधीश सपना प्रधान

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिने लामो बिदापछि आज इजलास फर्किएकी छन्। प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्माको नियुक्तिसँगै बिदा बसेकी मल्ल सोमबार अदालतमा हाजिर भएकी हुन्।