
जनकपुरधाम, ३० जेठ । धनुषासहित मधेश प्रदेशका सबै जिल्लामा आगामी असार ४ गते प्रदेश आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउने भएको छ । कार्यक्रमका लागि चिकित्सालयले तयारी तीव्र

चितवन । चितवनका दुई सरकारी अस्पताल– भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीका भार बढेको छ । भरतपुरस्थित दुई मेडिकल कलेजजमा स्वास्थ्य बिमा कार्यक्रम हटेपछि उक्त दुई सरकारी

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा सात जनाले ज्यान गुमाएका छन् भने १५

काठमाडौँ । वीर अस्पतालमा कार्यरत करारका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । सेवा सुविधाबाट वञ्चित गराइएको भन्दै शुक्रबार उनीहरू आन्दोलनमा उत्रिएका हुन् । करारका कर्मचारीलाई श्रम शोषण गरेको भन्दै उनीहरू आन्दोलित

धनगढी । डाका चोरी मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक अभियुक्तलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार डाका चोरी मुद्दामा ६ वर्ष कैद र

बाँके। बाँकेमा एक महिलाले प्रहरीमाथि धारिलो खुकुरी प्रहार गरेकी छन् । जिल्लाको बैजनाथ गाउँपालिका-५ मा बिहीबार विद्यालयको सरकारी जग्गा खाली गराउन पुगेका प्रहरी हवल्दारमाथि खुकुरी प्रहार गरिएको हो । जिल्ला

काठमाडौं । प्रहरीले भन्सार छली गरेर ल्याइएका १४ थान आइफोन मोबाइल बरामद गरेको छ । प्रहरीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टमा नियमित चेकजाँचका क्रममा मोवाइल बरामद भएको जनाएको छ

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अब संयुक्त अरब इमिरेट्स (दुबई)का लागि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई उडान सञ्चालन हुने भएको छ । तीन महिनापछि सञ्चालन हुने उक्त उडानका लागि टिकट बुकिङ

मकवानपुर। मकवानपुरमा गएराति पिकअप जीप दुर्घटना हुँदा एक इन्जिनियरसहित सवारी चालकको मृत्यु भएको छ। जिल्लाको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा माण्डु हाइड्रोपावरको बाटो हुँदै इपा गइरहेको फास्ट ट्र्याकको बाप्र०१–०३३च २१४४

दार्चुला । दार्चुलामा रातिको गस्ती सकेर प्रहरी चौकी फर्किने क्रममा कुलोमा चिप्लिएर लडेका एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका–५ स्थित होपरीगाड प्रहरी चौकीमा कार्यरत प्रहरी जवान