
काठमाडौँ, २२ जेठ । काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्रका सार्वजनिक स्थलहरूमा मागेर बस्ने कार्यलाई पूर्ण रूपमा निषेध गर्ने घोषणा गरेको छ । महानगरले बेसहारा, अशक्त, असहाय तथा अभिभावकविहीन सडक आश्रित

काठमाडौँ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ स्थित त्रिवेणी स्पिनिङ मिल्समा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान १० बजेतिर लागेको आगलागी नियन्त्रणमा आएको बाराका एसपी नरेन्द्र कुँवरले रातोपाटीलाई बताए ।

कैलाली । धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध वितरण आयोजनाले चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु ६ करोड राजस्व सङ्कलन गरेको छ । सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, कैलाली

काठमाडौँ । गैरकानुनी तवरले नेपाली महिलाहरूलाई कुवेत र ओमान जस्ता खाडी मुलुकहरूमा पठाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको

धादिङ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ४ बस्ने २१ वर्षीय विकास श्रेष्ठ रहेका छन्।

काठमाडौं । सर्वसाधारणको हराएको सिमकार्ड प्रयोग गरी मोबाइल बैंकिङमार्फत लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार भक्तपुर र ललितपुरका

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ दुर्घटनामा परेर घाइते भएका छन् । घटनाबारे पार्टीका नेता सुदन किरातीले बिहीबार जानकारी दिएका हुन् । किरातीले सामाजिक सञ्जालमार्फत दिएको

बुटवल । कपिलवस्तुमा सर्पको टोकाइबाट युवतीको मृत्यु भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका–१ मालटोलस्थित १६ वर्षीया रिया बर्माको विषालु गोमन सर्पको टोकाइबाट मृत्यु भएको हो । बुधबार मध्यरातमा उनलाई घरमै

काठमाडौं । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकभित्र सवारी शाखामा भएको आगलागी घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) सन्दीप थापाको

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ सकिएको छ । न्यायाधीशहरू कुमार रेग्मी, महेश शर्मा पौडेल