प्रदेश

कृष्णलक्ष्मीलक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा एम्बुलेन्स प्रदान

काठमाडौं ५ चैत। कृष्णलक्ष्मी–लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानले सेतोपुलस्थित फ्रन्टलाइन अस्पताललाई एम्बुलेन्स प्रदान गरेको छ। अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठानले एम्बुलेन्स हस्तान्तरण गरेको हो। प्रतिष्ठानका अध्यक्ष रोशन श्रेष्ठले अस्पतालका अध्यक्ष नवराज

एक सय ५५ लक्षित वर्गले पाए निःशुल्क उपचार

काठमाडौँ, ५ चैत । लक्षित वर्ग निःशुल्क उपचार कार्यक्रममा काठमाडौँ महानगरपालिकाभित्र भएका अस्पतालले एक वर्षमा २६ जनाको शल्यक्रियासहित एक सय ५५ जनालाई निःशुल्क उपचार गरेका छन् । उपचार सेवा पाउने

यातायात व्यवस्था कार्यालय डुम्रेलाई साढे दुई करोड बराबरको जग्गा

दमौली तनहुँ, ५ चैत । तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी कृष्ण अधिकारीले यातायात व्यवस्था कार्यालय डुम्रेको भवन निर्माणका लागि करिब साढे दुई करोड मूल्य बराबरको जग्गा निःशुल्क दान गर्नुभएको छ ।

देशभरका ६४ मध्ये ३८ वटा आंगिक क्याम्पसमा मात्रै स्ववियु निर्वाचन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको चुनाव ६४ मध्ये ३८ वटा आंगिक क्याम्पसमा मात्रै भएको छ । त्रिवि, केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार

मोरङ आगलागी : दुई बालबालिकाको मृत्यु, ८ घर नष्ट

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु भएको छ । धनपालथान–६ को कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको स्थानीयबासीले जनाएका

अवैध २५ करोडसहित समातिएका कुसाङ सुन तस्करीमा पाँच वर्ष जेल बसेर छुटेका व्यक्ति

काठमाडौं । आज विहानै काठमाडौंको झोर क्षेत्रबाट २५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ । सुन तस्करी प्रकरणमा पाँच वर्ष जेल बसेर छुटेका

हतियार देखाएर १० वर्षदेखि लुटपाट मच्चाउँदै आएका नुवाकोटका न्यौपाने पक्राउ, सिक्कादेखि मूर्तिसम्म बरामद

काठमाडौं । विगत १० वर्षदेखि हतियार देखाएर चोरीदेखि लुटपाटका श्रृखलाहरु मच्चाउँदै आएका एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ घर भई ललितपुर महानगरपालिका–१३ धापाखेल कर्मनाशा बस्ने ३०

सिराहा जिल्ला अदालतको भवन र कम्पाउन्ड सडकमा, जग्गा माग गर्दै सर्वोच्चमा ज्ञापनपत्र

काठमाडौँ । सडक विस्तारका क्रममा सिराहा जिल्ला अदालतको भवन र कम्पाउन्ड सडकमा परेपछि अदालतबाट प्रवाह हुने सेवा प्रभावित भएको छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै जग्गा उपलब्ध गराइदिन मागसहित सिराहा

चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप, प्रहरीले चलायो गोली

धनुषा। धनुषाको भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप भएको हो । झडप

मनाङमा ४६ विद्यार्थीले एसइई दिने

मनाङ । यही चैत ७ गतेदेखि सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मनाङबाट ४६ जना सहभागी हुने भएका छन् । परीक्षा केन्द्र सदरमुकाम चामेस्थित लोकप्रिय माविमा