प्रदेश

इराकमा मृत्यु भएकी नेपाली महिलाको शव स्वदेश ल्याउन पहल गर्न माग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले रोजगारीका लागि इराकमा मृत्यु भएकी सिन्धुपाल्चोककी सुमिना तामाङको शव नेपाल ल्याउन लागि आवश्यक कानुनी र कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन्

स्टाफ कलेजसम्बन्धि रिटमा आज आदेश हुने

काठमाडौं। नेपाल प्रहरीमा सुरु हुन लागेको स्टाफ कलेजसम्बन्धि रिटमा सर्वोच्च अदालतमा आज सुनुवाई हुने भएको छ । सर्वोच्चका न्यायाधीशहरू कुमार चुडाल र महेश शर्मा पौडेलको इजलासमा सो रिटउपर सुनुवाई हुँदैछ।

संसद्‌मा उठ्यो बाजुरामा जिउँदै गाई बगाएको घटना

काठमाडौँ । प्रतिनिधिसभामा बाजुरामा मृत आत्माले शान्ति पाउने मान्यताका कारण जिउँदो गाईलाई कुटीकुटी खोलामा बगाएको घटनाबारे कुरा उठेको छ । कांग्रेस सांसद सीताकुमारी रानाले जिउँदो गाई खोलामा बगाउनेलाई कडा कारबाहीको

चट्याङ लागेर युवकको मृत्यु भनिएको घटना शंकास्पद !

कञ्चनपुर । कञ्चनपुरमा चट्याङ लागेर युवकको मृत्यु भएको भनिएको घटना शंकास्पद भएको खुलेको छ । कृष्णपुर नगरपालिका–७ कलुवापुरका ३२ वर्षीय पदम रानाको प्रहरीले आइतबार चट्याङ लागेर मृत्यु भएको भनेको थियो

मकवानपुरमा भारतीय नम्बर प्लेटको गाडि दुर्घटना हुँदा चार जना घाइते

हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिकामा भारतीय नम्बर प्लेटको फोर्स गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्। कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका-३ धाराखोल्छामा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको युपि

तनहुँको ऋषिङ प्रहरी चौकीमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार मृत फेला

तनहुँ। तनहुँको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृतावस्थामा फेला परेका छन्। रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक आज बिहान चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत

नक्कली प्रमाणपत्र लिएको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्र जनता शहीद गंगा माध्यमिक विद्यालयका शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियारले सो विद्यालयमा कार्यरत शिक्षक पवन कुमार बुढाथोकीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर

होली खेल्ने विषयमा विवाद हुँदा एक युवकको हत्या

जनकपुरधाम । होली खेल्ने विषयमा विवाद हुँदा युवकको हत्या भएको छ। जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धिमा होली खेल्ने विषयमा विवाद हुँदा सोही स्थानका धर्मेन्द्र महतोले गरेको चक्कु प्रहारबाट १८ वर्षीय आशु यादवको

इटहरीमा सुन र नगद चोरी

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा शनिबार दिउँसो चोरी भएको छ । उपमहानगरपालिकाको वडा नम्बर २ मुक्तिनारायण मन्दिर नजिक बस्ने ६४ वर्षीया सरस्वती दाहालको घरमा चोरी भएको हो । प्रहरीका अनुसार

खैरो हेरोइनसहित कैलालीबाट पाँच जना पक्राउ

धनगढी । कैलाली प्रहरीले खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखा र मातहतका कार्यालयबाट खटिएको टोलीले १७ ग्राम ९२० मिलीग्राम खैरो हेरोइनसहित