प्रदेश

होलीको शुभकामना दिँदै प्रधानमन्त्रीले भने – हाम्रा चाडपर्वहरूले समुदायबीच सद्भाव बढाउँछन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वसन्त ऋतुको फागु पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिने बताएका छन् । ‘होली पर्व’को अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । उनले फागु

राप्रपा सांसद विना लामाको प्रश्न – राजसंस्था पक्षधरको धक्काले हो मन्त्री गायब भएको ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद विना लामाले राजसंस्थाको धक्काले मन्त्रीहरू संसदबाट भागेका हुन् ? भन्दै प्रश्न गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लामाले सो कुरा बताएकी हुन्

पूर्वप्रधानमन्त्री प्रचण्ड आज रुपन्देही आउँदै, यस्तो छ कार्यतालिका

बुटवल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुपन्देहीमा आउने भएका छन् । दिनभर विभिन्न कार्यक्रममा सहभागिता जनाउने अध्यक्ष प्रचण्डले ऐतिहासिक तथा धार्मिक स्थलको शिलान्यासदेखि खेलकुद प्रतियोगिता

नक्कली नोटसहित पाँचजना पक्राउ

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवाबाट नेपाली नक्कली नोटसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरका ४२ वर्षीय खुर्सैद भन्ने सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९,

मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरमा एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बकैया गाउँपालिका–४ जुरेलीबजार नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। हात्तीसुडेबाट ठूलोदमारतर्फ गइरहेको बा ४०प ५३०६

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघको तालाबन्दी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले केन्द्रीय क्याम्पस कीर्तिपुरमा तालाबन्दी गरेको छ ।स्वतन्त्र विद्यार्थी युनियन स्ववियू निर्वाचनमा बागी उम्मेदवारी दर्ता गराएको आरोप लगाउँदै तालाबन्दी गरेको

न्यायोचित आवश्यकताको सहज पूर्ति हुनुपर्छः प्रधानमन्त्री

विराटनगर, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको न्यायोचित आवश्यकता सहज पूर्ति हुनुपर्ने बताउनुभएको छ । कोशी प्रदेशसभाको छैटौँ अधिवेशनको २३ औँ बैठकलाई आज सम्बोधन गर्दै उहाँले प्रदेश सरकारलाई

जुम्लामा आलु प्रदर्शनी मेला

जुम्ला, २७ फागुन । जिल्ला सदरमुकाम खलङ्गा बजारमा एकदिने आलु प्रदर्शनी मेला आयोजना गरिएको छ । मेलामा जिल्लाका आठ वटै स्थानीय तहका उच्च भूभागमा फल्ने आलु सङ्कलन गरी प्रदर्शनी गरिएको

पेस्तोल र १० राउन्ड गोलीसहित काठमाडौंबाट एक जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट पेस्तोल र १० राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमागोकर्णेश्वर नगरपालिका–२ भाड गाउँ डेरा गरी बस्ने काठमाडौं महानगरपालिका–२० घर भएका ३३ वर्षीय सुदन

मधेशका गृहमन्त्री लेखीको सुरक्षामा खटिएका असईको मृत्यु

धनुषा। मधेश प्रदेश सरकारका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ । आइतबार राति ११ बजेको समयमा अचानक पेट र छाती