
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्। पूर्वराजा शाह पोखरा विमानस्थलबाट चार्टर्ड विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आएका हुन्। पूर्वराजा शाहको स्वागतमा राप्रपा, राप्रपा नेपाल लगायतका नेता कार्यकर्ताहरू विमानस्थलको

धनगढी । धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतमा लगाइएको झण्डा हटाउने विद्यार्थीहरुमाथि कुटपिट भएको छ । ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक–

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । राप्रपा लगायत राजनीतिक दल र संगठनहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर पुगेका हुन्

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि काठमाडौंको त्रिभुवन विमानस्थलबाहिर भेला भएका प्रदर्शनकारीले सरकार र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्ने गेट अगाडी प्रदर्शन गरेका छन्। पूर्वराजाका समर्थकहरुले एयरपोर्ट गेट अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले राजतन्त्रको पुनरुबहाली हुनुपर्ने लगायतका माग

काठमाडौं । तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ । हरेक उडानमा नोक्सान भएपछि तारा एयरले उडान बन्द गरेको हो। हिमाली टुर एण्ड

काठमाडौं । त्रिभुवन विमानस्थलमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ। आज दिउँसो ३ बजे पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदैछन्। विभिन्न राजावादी संगठनहरू उनको स्वागतका लागि विमानस्थलसम्म जाने तयारी गरेका छन्।

काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले सुनसरी र इलामबाट चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले २४ फागुनमा इलामको इलाम नगरपालिका–९ मा चेकजाँचको क्रममा मे

काठमाडौं । टेकुस्थित ढलभित्र छिरेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । टेकुस्थित कनक पेट्रोल पम्प नजिकको ढलभित्र छिरेका पुरुषलाई विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले उद्धार गरेको हो। उद्धार गरिएका

काठमाडौं । काठमाडौंमा राजावादीहरुले शक्तिप्रदर्शनको तयारी गरेपछि सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउने अवसर पारेर राप्रपासहित राजावादीहरूले काठमाडौंमा शक्तिप्रदर्शनको तयारी गरेपछि प्रहरीले उच्च सुरक्षा