
काठमाडौँ । राप्रपाका महामन्त्री धवलशमशेर राणाले राप्रपाका राष्ट्रवादी युवा नेता निराजन बम पलाँतालाई बिना शर्त तत्काल रिहा गर्न माग समेत गरेका छन् । निराजन मकवानपुरबाट पक्राउ परेलगत्तै महामन्त्री राणाले रिहा

काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने राप्रपा नेता नीराजन बमलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा आज उनलाई पक्राउ गरेको हो । शनिवार मकवानपुरमा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पहिलो जित निकालेको छ। गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै कोशीले प्रतियोगिताको पहिलो जित निकालेको हो। भैरहवास्थित एक्स्ट्राटेक ओभलमा टस जितेर

काठमाडौं । सरकारले नेपाल प्रहरीमा ३१ औं महानिरीक्षक नियुक्तिको अन्तिम गृहकार्य थालेको छ। सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच यस विषयमा छलफल चलिरहेको छ। नयाँ आइजीपी नियुक्तिका

कैलाली । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा ग्यास सिलिन्डर पड्किंदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका ६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ। अघिल्लो दिन शुक्रबार प्रतितोला चार हजार रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो।

काठमाडौं । पोखरीमा डुबेर चन्द्रागिरि नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ । निर्माणाधीन पार्कमा बनेको पोखरीमा डुबेर सल्यानको कालीमाटी गाउँपालिका-४ की ५ वर्षीया पूर्णिमा थापाको मृत्यु भएको हो ।पोखरीमा डुबेको

म्याग्दी, २ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्बाट हुने क्षति घटाउन, सुरक्षा व्यवस्था सुदृढ तुल्याउन र सरोकार भएका निकायको क्षमता अभिवृद्धिमा आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभएको छ ।प्रदेश

गोरखा, १ चैत । गोरखाको इतिहास अध्ययन र पर्यटन प्रवर्द्धनका लागि ‘स्रष्टा पदयात्रा’ सुरु भएको छ । देशका ३५ जना साहित्यकारहरू ‘स्रष्टा पदयात्रा’ का लागि आज यहाँ आइपुगेको गोरखा नगरपालिका

ढोरपाटन (बागलुङ), १ चैत । बागलुङको निसीखोला गाउँपालिकाले ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पठनपाठन गराउन थालेको छ । गाउँपालिकाले यस वर्षदेखि गेमी (हाम्रो) निसीखोला नाम पाठ्यपुस्तक तयार गरेर पठनपाठन गराउन