
विराटनगर । विपक्षी दलहरूले कोशी प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन बहिष्कार गर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दैछन् । दिउँसो २ बजे

रोल्पा । रोल्पामा एक जना जेष्ठ नागरिक वनमा मृत अवस्थामा फेला परेका छन्। लुङ्ग्री गाँउपालिका–५ पुरानो बुझिङस्थित सुनथोक सामुदायिक वनमा ६४ वर्षीय जिते विक मृत अवस्थामा फेला परेका हुन्। सोमबार

रुपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले २३ वैशाखमा अर्को तारेख दिएको छ ।बुटबलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा एक करोड धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछानेलाई रुपन्देही जिल्ला

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई जरिवाना बुझाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा सडकमा फोहोर र बिरुवामा क्षति गरेको भन्दै महानगरले तोकेको एक लाख जरिवाना

वीरगन्ज । मिटर ब्याजको मुद्दामा न्याय नपाएको भन्दै पर्सामा एक जना पीडितले आत्मदाहको प्रयास गरेका छन् । आफूले प्रहरीबाट न्याय नपाएको भन्दै पेसाले शिक्षक ती व्यक्तिले सोमबार जिल्ला प्रशासन कार्यालय

बैतडी । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शिवनाथ गाउँपालिका-१ कुस्मौतघाट बस्ने ३० वर्षीय चक्र सिंह साउदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । साउदले ती किशोरीलाई ललाई फकाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उच्च अदालत बुटवल पुगेका छन् । जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी प्रकरणमा आफूसँग मागेको १ करोड धरौटी खारेजको माग लिएर पूर्वगृहमन्त्रीसमेत

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्कने कुनै संम्भावना नरहेको बताउका छन् । कांग्रेसको प्रदेश सम्मेलनको उद्घाटनका लागि धनगढी पुगेका सभापति देउवाले विमानस्थलमा बोल्दै सो कुरा बताएका हुन्।

सुनसरी, २५ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन पूर्वाधार विकासमा सार्थक प्रयास भइरहेको बताउनुभएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा कोशी प्रदेश सरकार र इटहरी उपमहानगरपालिकाको आर्थिक

कञ्चनपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रूपमा स्तरोन्नति गरिने बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।