
धनगढी बैशाख ११ । सुदूरपश्चिमका चौथो कोरोना संक्रमित महिला पनि अस्पतालबाट डिस्चार्ज भएकी छिन्। कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर १ कि महिला आज सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन्।

अछाम,वैशाख १० । अछामको वान्नीगढी गाँउपालिका वडा नम्बर ३ बस्ने २० वर्षीया युवतीको आरडीटी परीक्षण गर्दा पोजिटिभ नतिजा आएको छ । वान्नीगढी गाँउपालिका वडा नं ३ मा स्थापना गरिएको क्वारेन्टाइनमा

डोटी,बैशाख ९ । डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका ३, तोलेनीमा चट्याङ लागेर सोमबार एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार चट्याङ

कैलाली,बैशाख ८ । कैलालीमा प्रहरीले भरुवा बन्दुक सहित महिलालाई पक्राउ गरेको छ। जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फल्ले बिसौनाबाट अवैध भरुवा बन्दुक सहित स्थानीय धनसरा गिरीलाई पक्राउ गरिएको प्रहरीले

कञ्चनपुर, बैशाख ७जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लकडाउनमा विवाहका लागि प्रयोग हुने सवारी साधनका लागि पास नभए पनि सञ्चालन हुन दिने भएको छ । जिल्लाभित्र हुने विवाह कामका लागि सवारी पास

दार्चुला, बैशाख ७ ।भारतको जिआइसी कलेज बालुवाकोट क्वारेन्टीनमा आमाको किरिया बसेका बासुदेव भट्टलाई ६ दिनपछि नेपाल प्रवेश दिइएको छ । आइतवार दिउसो १ः३० वजे दत्तु नाकाको पुल खोलेर शैल्यशिखर नगरपालिका‐१

कञ्चनपुर,बैशाख ७। बालिका बलात्कार आरोपमा कञ्चनपुरको भीमदत्त नगरपालिका ११ का ६८ वर्षीय बृद्ध पक्राउ परेका छन् । ओझालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । यसै साता उनले १५ वर्षीया बालिका

दार्चुला,बैशाख ६ । दार्चुलाको मार्मा गाउँपालिका -१ दहका एक दम्पतीले बिहे गरेको एक हप्ता नपुग्दै भिरबाट हाम फालेर आत्महत्या गरेका छन्। दहका राजेन्द्र महर र ललिता धामीले गए राति १२:३०

डडेल्धुरा, बैशाख ५। डडेल्धुरामा गहुँ थ्रेसिङ गरिरहेका बेला पट्टामा बेरिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका ९ की ५५ वर्षीया मैनादेवी बोहराको मृत्यु भएको हो। गहुँ थ्रेसिङका क्रममा

दार्चुला , वैशाख ५ । हिमाली जिल्ला दार्चुलामा कालजारका बिरामी भेटिएका छन्।हिजो, ४ वैशाखमा मालिकार्जुनका एकजनामा कालाजार पुष्टि भएको हो। लामो समयदेखि ज्वरोले सिकिस्त ५० वर्षीय पुरुषमा कालाजार भेटिएको जिल्ला