
धनगढी,बैशाख २२। कैलालीमा कटुवा पेस्तोल सहित ३ जना पक्राउ परेका छन । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ जोख्खरतालमा केहि व्यक्ति संग हातहतियार भन्ने सुचनाका आधारमा क्षेत्रीय अनुसन्धान समूह (आरआइटी)

बैतडी,बैशाख २० । बैतडीमा भारतबाट फर्किएर क्वारेन्टाईनमा जादै गरेका बृद्धको मृत्यु भएको छ।मृत्यु हुनेमा जिल्लाको पुरचौडी नगरपालिका – ७ का ६७ वर्षीय जुने लोहार रहेको प्रहरीले जनाएको छ । उनको

कैलाली,बैशाख २० । महिलालाई बलात्कार गर्न खोजेको आरोपमा कैलालीमा श्रीमान र जेठाजु पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिकाकी १६ बर्षीय युवतीमाथि जवरजस्तीकरणी गर्न खोजेको भन्दै उनका १७ बर्षीय श्रीमान

अछाम,बैशाख १८ । जिल्ला अस्पताल अछामको आईसोलेसनमा राखिएकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्वर ५ की ५१ बर्षीय देवु सार्कीको मृत्यु भएको हो। स्वास्थ्य कार्यालय

बैतडी, १८ बैशाख । लक डाउनका कारण भारतको पिथौरागढमा अलपत्र परेका नेपालीहरु स्वदेश फर्कन पाएपछि खुसी भएका छ । बैतडीको पुर्चौंडी नगरपालिका ३ का सल्लो पार्की नयाँ वर्ष अर्थात ‘बिसु’का

धनगढी,बैशाख १७। कैलालीमा सुतेकै अवस्थामा एक प्रहरी जवान मृत फेला परेका छन । जिल्लाको महोन्याल गाउँपालिका ४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत २९ बर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा ब्यारेकमै

कञ्चनपुर,बैशाख १६ । कञ्चनपुरको लालझाडी-१ बिनवारीका ५५ वर्षिय बृद्ध खोलाले बगाउदा बेपत्ता भएका छन् ।घर फर्कने क्रममा नदिले बगाएर लालझाडी १ बिनवारी बस्ने ५५ वर्षिय साधु राना बेपत्ता भएको हो

डडेल्धुरा,बैशाख १६ । डडेल्धुरा अस्पतालका एक जना स्वास्थ्यकर्मी ड्युटीका बेला रक्सीको नशामा झुम्मिने गरेको पाइएको छ । डडेल्धुरा अस्पतालमा कार्यरत सिनियर अहेब दिलीपसिंह साउदले अस्पताल भित्रै रक्सीको नशामा झुम्मिने गरेका

कैलाली बैशाख १३ । कैलालीको घोडाघोडी नगरपालिकामा कान्द्रा नदीमा डुबेर २ बालकको मृत्यु भएको छ । नदीमा नुहाउने क्रममा उनीहरुको डुबेर मृत्यु भएको हो । कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर

धनगढी,बैशाख १३ । सेति अस्पतालमा उपचारत धनगढीकी कोरोना संक्रमित महिलाको चौथो रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको चौथो पटक गरीएको कोरोना परीक्षणको