
कञ्चनपुर, बैशाख ७जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लकडाउनमा विवाहका लागि प्रयोग हुने सवारी साधनका लागि पास नभए पनि सञ्चालन हुन दिने भएको छ । जिल्लाभित्र हुने विवाह कामका लागि सवारी पास

दार्चुला, बैशाख ७ ।भारतको जिआइसी कलेज बालुवाकोट क्वारेन्टीनमा आमाको किरिया बसेका बासुदेव भट्टलाई ६ दिनपछि नेपाल प्रवेश दिइएको छ । आइतवार दिउसो १ः३० वजे दत्तु नाकाको पुल खोलेर शैल्यशिखर नगरपालिका‐१

कञ्चनपुर,बैशाख ७। बालिका बलात्कार आरोपमा कञ्चनपुरको भीमदत्त नगरपालिका ११ का ६८ वर्षीय बृद्ध पक्राउ परेका छन् । ओझालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । यसै साता उनले १५ वर्षीया बालिका

दार्चुला,बैशाख ६ । दार्चुलाको मार्मा गाउँपालिका -१ दहका एक दम्पतीले बिहे गरेको एक हप्ता नपुग्दै भिरबाट हाम फालेर आत्महत्या गरेका छन्। दहका राजेन्द्र महर र ललिता धामीले गए राति १२:३०

डडेल्धुरा, बैशाख ५। डडेल्धुरामा गहुँ थ्रेसिङ गरिरहेका बेला पट्टामा बेरिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका ९ की ५५ वर्षीया मैनादेवी बोहराको मृत्यु भएको हो। गहुँ थ्रेसिङका क्रममा

दार्चुला , वैशाख ५ । हिमाली जिल्ला दार्चुलामा कालजारका बिरामी भेटिएका छन्।हिजो, ४ वैशाखमा मालिकार्जुनका एकजनामा कालाजार पुष्टि भएको हो। लामो समयदेखि ज्वरोले सिकिस्त ५० वर्षीय पुरुषमा कालाजार भेटिएको जिल्ला

धनगढी,चैत २६ । कोरोना परक्षिण प्रयोगशालाका लागि अत्याधुनिक उपकरण ल्याएर काठमाडौँबाट उडेको नेपाली सेनाको स्काईट्रक धनगढी पुगेको छ। नेपाल सेनाको स्काई ट्रकमा सरकारले आरटीपीसीआर मेसिन सहितसुदूरपश्चिमका लागि स्वास्थ्य सामग्रीहरु पठाएको

डोटी,चैत २४ । डोटीमा गोली प्रहार गरि एक महिलाको हत्या भएको छ । गोली प्रहारबाट जोरायल गाउँपालिका–देउथलाकी २० वर्षीया अनिता वनको ज्यान गएको हो । प्रहरीले अनुसन्धानका लागि उनका श्रीमान

धनगढी,चैत २३ । प्रदेशभित्र कोभिड-१९ को उच्च जोखिम देखिएपछि सुदूरपश्चिम प्रदेश सरकारले विदेशबाट फर्केर क्वारेन्टाइनमा बसिरहेका सबैलाई २१ दिनसम्म क्वारेन्टाइनमै राख्न निर्देशन दिएको छ। अहिले भर्खरै टेलिभिजनबाट गरेको प्रत्यक्ष सम्बोधनमार्फत्

धनगढी,चैत २३ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज दिउँसो साढे ३ बजे प्रदेशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। बिश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाको नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारको