
इटहरी, साउन ४ सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको भोलि शनिबार शवयात्रापछि मात्र अन्तिम श्रद्धाञ्जलि अर्पणसहित दाहसंस्कार गरिने कार्यक्रम तय भएको उपमहानगरपालिकाले जानकारी दिएको छ । काठमाडाँैको ग्राण्डी

भद्रपुर, साउन ४ झापाको दक्षिण क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिकाले सर्वसाधारण जनतालाई सहज रुपमा इन्टरेनटमा पहुँच पुर्याउने उद्देश्यले निःशुल्क वाइफाइ सेवा शुरु गरेको छ । स्थानीयवासीलाई सूचना प्राप्त गर्न सजिलो होस्

मोरङ, साउन ४ स्थापना भएको ३२ बर्ष पछि मोरङको पथरीशनिश्चरेस्थित पथरी उद्योग बाणिज्य संघले भवन निर्माणका लागी पथरीशनिश्चरे २ सृजना चौकमा रहेको सिनभिलेज पार्टि प्यालेस नजिकै ५३ लाखमा ३ कठ्ठा

विराटनगर, साउन ४ पूर्वका जिल्लामा केही दिनदेखि गर्मी बढ्दै गएको छ । विराटनगर विमानस्थलको कन्ट्रोल रुमका अनुसार हिजो दिउँसोको तापक्रम ३७ डिग्री सेल्सियस थियो भने आज ३८ डिग्री सेल्सियस पुगेको छ

डोल्पामा एकजना नेपाली सेनाका जवान आफँैले चलाएको गोली लागेर शख्त घाइते भएका छन् । बिहीबार ड्यूटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले असावधानीवश आफैँले गोली चलाउँदा घाइते

भद्रपुर, साउन ३ झापाको बुद्धशान्ति–५ स्थित पाँचपोखरी सामुदायिक वनभित्र वयस्क जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । सड्न लागेको अवस्थामा फेला परेको भाले हात्तीलाई जिल्ला वन कार्यालय झापाको टोली,

दमक, साउन ३ एम्बुलेन्सको ठक्करबाट झापा, कमल गाउँपालिका–५ का ६५ वर्षीय देउमान राईको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको चुलाचुलीमोडस्थित सडकखण्डमा आज बिहान एम्बुलेन्सले ठक्कर दिँदा स्थानीय पैदलयात्री राईको घटनास्थलमा

मोरङ, साउन ३ पूर्वका १६ जिल्लामा आर्थिक वर्ष २०७४/०७५ मा दुई हजार सात सय सातवटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परेर पाँच सय ६९ जनाको मृत्यु भएको छ ।

मोरङ, साउन ३ मोरङको उर्लाबारी नगरपालिकामा रक्तसञ्चार केन्द्र स्थापना भएको छ । नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाले रक्तसञ्चार केन्द्र सञ्चालनमा ल्याएको हो । रगतको अभावमा थुप्रै बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने

धनकुटा ३ साउन । असार बितिसक्दा पनि धनकुटामा ३० प्रतिशत मात्र रोपाई भएको छ । आकाशे पानीको भरमा रोपाइ हुने क्षेत्रमा प्रसस्त पानी नहुँदा कृषकहरु मारमा परेका छन् । सिंचित