
भद्रपुर, साउन ३ प्रदेश नं १ को राजधानी मोरङको गोठगाउँ राख्नु उपयुक्त हुने झापाका नागरिक समाजका प्रतिनिधिले सुझाव दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालयसहित गोठगाउँको ८०० बिगाहा सरकारी जमीनमा प्रदेशको राजधानी

महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–१, ढेकहा गाउँमा हिजो साँझ एक महिलाको हत्या भएको छ । हत्या हुनेमा पिपरा गाउँपालिका–१, ढेकहा गाउँ बस्ने श्याम

यहाँको शिवमाया बहुउद्देश्यीय कृषि फर्ममा बुधबार आगलागी भएको छ । बुधबार दिउँसो तुल्सीपुर–८, अश्वारास्थित कम्पनीले उत्पादन गर्दै आएको बनाना चिप्स र नमकिन उत्पादनका

मोरङ, साउन ३ विराटनगरस्थित पाञ्चाली गीत गजल एण्ड रेष्टुरेन्टमा आज बिहान आगलागी भएको छ । आगलागीबाट अन्दाजी ६० लाख बराबरको धनमाल जलेर क्षति भएको पीडितले बताएका छन् । विराटनगर –१२

विराटनगर, साउन २ विराटनगर जुट मिलमा कार्यरत १० कर्मचारी निष्कासनको विरोधमा आज कर्मचारीले प्रशासनमा तालाबन्दी गरेका छन् । बन्द अवस्थामा रहेको सो जुट मिलबाट १० जना कर्मचारीलाई निष्कासन गरिएपछि विरोध

विराटनगर, साउन २ आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४/७५ मा कूल रु पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार राजश्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले रु

उर्लाबारी, साउन २ आसन्न उर्लाबारी उद्योग वाणिज्य संघको निर्बाचनमा नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले अध्यक्षमा प्रितम खड्गीलाई उठाउने घोषणा गरेको छ । गठबन्धनले उर्लाबारी–७ स्थित नेपाली कांग्रेस नगर समितिको पार्टी कार्यालयमा आज

दमक, साउन २ झापाको दमक नगरपालिकामा सञ्चालित अधिकांश योजना समयमै सम्पन्न भएको नगरपालिकाले जनाएको छ । दमक नगरपालिकामा जनप्रतिनिधि आएको गतवर्षको कार्यसम्पादनका अनुसार नगरमा सञ्चालित विभिन्न विकासे योजनाका ८० प्रतिशत

मोरङ, साउन २ मोरङको उर्लाबारी – ६ स्थित नारायण शाहको कस्मेटिक पसलमा गएराती बिधुत चुहावट भई आगलागी हुँदा रु ५० लाख बराबरको क्षति भएको छ । शाहको दुई तले पक्की

नेपालगञ्ज उपमहानगरपालिकाले नगरको चोकमा उच्च प्रविधिको ‘हाइमास्ट’ बत्ती जडानको काम शुरु गरेको छ । नगरको सौन्दर्यता बढाई पर्यटक आकर्षित गर्ने उद्देश्यले नगरको