
मोरङ, जेठ ११ सुन तस्करीमा मुछिएका मोरङको उर्लाबारी निवासी चूडामणि उप्रेती ‘गोरे’ ले माछा मार्न भन्दै लगेको ब्याट्रीबाट करेन्ट लगाएर आफ्ना साथी सनम शाक्यको हत्या गरेको खुलेको छ । हिजो साँझ

विराटनगर, जेठ ११ सुन तस्करी तथा सनम शाक्यको हत्याको अभियोगमा पक्राउमा परेका चुडामणि उप्रेती गोरेको जिल्ला अदालत मोरङमा आज पनि बयान जारी रह्यो । सो प्रकरणको मुख्य अभियुक्त मानिएका गोरेसँग

विराटनगर, जेठ ११ प्रदेश नं. १ का प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाको ‘बर्षे अधिवेशन’ यही जेठ १७ गते अपराह्न ३ बजे आह्वान गर्नुभएको छ । प्रदेश सरकार,मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको

मोरङ, जेठ ११ मोरङको उर्लाबारी – ७ का सनम शाक्य हत्या र साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे भनेर चिनिने चूडामणि उप्रेतीलाई हदैसम्मको सजाय दिन शाक्यकी श्रीमतीले माग

मोरङ, ११ जेठ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगर क्षेत्रबाट कक्षा थपको अनुमति मागेका २० वटा विद्यालयलाई अनुमति प्रदान गरेको छ । नगर कार्यपालिकाको पछिल्लो बैठकले दुई वटा सामुदायिक र १८

विराटनगर, जेठ ११ किसानले चिनी मिलबाट उखुको भुक्तानी पाउन थालेका छन् । सुनसरी–मोरङ उखु संघका अध्यक्ष शैलेन्द्रराज पाण्डेका अनुसार सुनसरीको अमडुवास्थित इस्टर्न सुगर मिलले किसानलाई प्रति क्विन्टल ५३१ रुपैयाँ २१

निर्माणाधीन घरको छतबाट खसेर बिहीबार झापामा एक भारतीयको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बंगाल घर भएका ३४ वर्षीय सोनारदिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने तयारी गरिएको छ । गाउँका अभिभावक बोर्डिङ खोज्दै अन्यत्र जान थालेपछि

विराटनगर, जेठ १० सुन तस्करी र सनम शाक्यको हत्याको मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीसँग जिल्ला अदालत मोरङमा आज दोस्रो दिन पनि बयान लिइएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको

झापा, जेठ १० झापाको विर्तामोड नगरपालिका ६ बुट्टाबारीमा निर्माणाधीन घरको छतबाट खसेर एक भारतीय नागरिकको आज मृत्यु भएको छ। स्थानीय गोपी प्रसाँईको घर निर्माणमा खटिएका भारत बंगाल घर भएका ३४