प्रदेश

उर्लाबारीमा बिसने रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न 

उर्लाबारी, जेठ १६ जेष्ठ नागरिक जिल्ला संघ मोरङको आयोजनामा आज उर्लाबारीमा अल्जाईमर्स (बिर्सने रोग) सम्बन्धी एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।  उर्लाबारी – ७ स्थित परोपकार सेवा केन्द्रमा जेष्ठ

भोजपुरका कुन स्थानीय तहमा कति बजेट ? (हेर्नुहोस् सबै सूची)

संघीय सरकारले आर्थिक बर्ष २०७५ ०७६ को बार्षिक बजेट मंगलबार प्रस्तुत गरेको छ । प्रस्तुत बजेट अनुसार भोजपुरमा स्थानीय तहमा निम्नअनुसार बजेट विनियोजन भएको छ

तीन अर्ब ८१ करोड ५७ लाख राजश्व संकलन

विराटनगर, जेठ १६ आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा कूल रु तीन अर्ब ८१ करोड ५७ लाख २५ हजार राजश्व संकलन गरेको छ । कार्यालयले यस महिनासम्ममा

रुखले किचेर ज्यान गयो

इलाम, जेठ १६ रुखले किचेर इलाममा एक व्यक्तिको ज्यान गएको छ । दाउराका लागि रुख काट्ने क्रममा माई नगरपालिका–९, बोरुङका ५३ वर्षीय जंग देवानको मृत्यु भएको हो । घर नजिकैको जंगलमा

बजेटमा प्रदेश एकका चार ठूला आयोजना समावेश

विराटनगर, जेठ १६ आर्थिक वर्ष २०७५/७६ लागि सरकारले ल्याएको बजेटमा प्रदेश नम्बर एकका चार ठूला आयोजना समेटिएको छ । प्रदेश नम्बर १ मा विराटनगर विमानस्थल, जोगबनी–किमाथांका सडक, मदन भण्डारी राजमार्ग

आगलागीबाट तीन लाख बढीको क्षति

सुनसरी, जेठ १६ सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराती आगलागी भएको छ । आगलागीबाट स्थानीय रामप्रकाश राई, जामुलाल राई, छेवुलाल राई र सोतीलाल राईको चार वटा फुसको घर जलेर नष्ट भएको

भिरबाट लडेर महिलाको मृत्यु

पाँचथर, जेठ १६ पाँचथरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर हिलिहाङ गाउँपालिका ७ ताम्खुवा बस्ने ४४ वर्षीया दिलकुमारी तामाङ रहेकी छन् । दिलकुमारीको हिजो दिउँसो

प्रदेश ७ मा कैलालीमा बढी बजेट, कुन जिल्लामा कति ?

सरकारले मंगलबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै सात नम्बर प्रदेशका लागि १४ अर्ब २५ करोड २५ लाख रुपैयाँ छ’ट्याएको छ । सरकारले प्रस्तुत गरेको १३

पोखरीमा डुबेर बालकको मृत्यु

सप्तरीको खडक नगरपालिका–२ बेल्हीमा सोमबार साँझ डुबेर एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सकल मण्डलका तीन वर्षीय छोरा अरवीन्द मण्डल रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले

छात्रामा यौवनावस्था हुने मास हिस्टेरिया देखियो, पठनपाठन नै अवरुद्ध

विद्यार्थीमा मास हिस्टेरिया भएपछि स्याङ्जाको वालिङ–४ रत्ने दोभानमा रहेको हिमाली माविको पठनपाठन अवरुद्ध भएको छ ।  सोमबार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका २१ जना किशोरी