प्रदेश

गौरादह नगरपालिकाका कर्मचारीद्धारा सुरक्षाको माग

झापाको गौरादह नगरपालिकामा कार्यरत कर्मचारीहरुले आफ्नो जीउ, ज्यानको सुरक्षा नभएको भन्दै सुरक्षा माग गरेका छन् । उनीहरुले नगरपालिका कार्यालयमा काम गर्ने क्रममा जीउ, ज्यान, सम्पत्तिको ग्यारेन्टी नभएको, कर्मचारीमाथि असभ्य

पत्रकारलाई प्रदेश समितिको चुनाव लाग्यो

मोरङ , २० चैत । नेपाल पत्रकार महासंघ मोरङले १ नं. प्रदेशको कार्यसमिति निर्वाचनका लागि मंगलबार निर्वाचन समिति निर्माण गरेको छ । विराटनगरस्थित पत्रकार महासंघको कार्यालयमा बसेको जिल्ला समितिको बैठकले

डाँस खोला कटान नियन्त्रणका लागि तटवन्धन

मोरङ, २० चैत । मोरङको पथरीशनिश्चरे नगरको प्रमुख समस्या मध्येको डाँस खोला कटान तटवन्धका लागि नगरपालिका कार्यालयको आर्थिक व्यवस्थापनमा वडा नम्वर १० मा काम थालिएको छ । मंगलबार एक कार्यक्रमबीच

प्रदेश नं १ मा बजेट ल्याउने तयारी

विराटनगर, २० चैत । प्रदेश नं १को सरकारले चालू आर्थिक वर्षका लागि चैत २९ गते बजेट ल्याउने तयारी गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक कार्यविधि

दुई मृत फेला

मोरङ, २० चैत । मोरङको बुढिगंगा गाउँपालिका–३ मुडेरी चौकमा सोही गाउँपालिका–२ बस्ने २५ बर्षिय कोईला ऋषिदेव मंगलबार मृत अवस्थामा भेटिएका छन् । उहाँलाई उक्त स्थानमा स्थानियबासीले मृत अवस्थामा भेटेपछी प्रहरीमा

दैलेखमा जिप दुर्घटना, वडाध्यक्षसहित पाँच गम्भीर घाइते

दैलेखको आठबीस नगरपालिका–८ स्याउलीकाँधबाट वडा नं ९ छेपाडीतर्फ जाँदै गरेको भे १ च २१४८ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ ।  जिप सोमबार राति करिब ८ः३० बजे दुर्घटना भई सडकबाट

धनकुटामा करेन्ट लागेर दुईको मृत्यु

धनकुटा, १९ चैत । धनकुटाको हिले बजारमा घर निर्माण गर्दै गरेको अवस्थामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सोमबार साँझ ५ बजेतिर धनकुटा नगरपालिका–१ हिले बजारमा घर निर्माण

उर्लाबारीमा कर सम्बन्धी अन्तरक्रिया

उर्लाबारी (मोरङ), १९ चैत्र /  आन्तरिक राजश्व कार्यालय विराटनगर र उर्लाबारी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा कर सम्बन्धी अन्तरक्रिया गरिएको छ । सोमबार उर्लाबारी उद्योग बाणिज्य संघको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा

इलामका छ स्थानीय तहमा अझै बैंक स्थापना भएनन

इलाम, १९ चैत । स्थानीय तहको निर्वाचन सम्पन्न भएको आठ महिना वितिसक्दा पनि जिल्लाका छ वटा स्थानीय तहमा अझै बैंक स्थापना हुन नसक्दा स्थानीय बासिन्दालाई सदरमुकाम धाउनु पर्ने बाध्यता छ

सवारी दुर्घटनामा तीन जना घाइते

विराटनगर, १९ चैत्र । मोरङ र सोलुखुम्बुमा सोमबार भएका सवारी दुर्घटनामा तीन जना घाइते भएका छन् । मोरङको बुढिगंगा गाउँपालिका–३ मा बा १४ च ८९०६ नम्बरको कारले को ३२ प ७२२९