प्रदेश

आगलागी हुँदा रु तीन लाखको क्षति

धनकुटा, २१ चैत्र । धनकुटाको धनकुटा नगरपालिका–७ बस्ने फडिन्द्र मिश्रको कुखुरा फारममा बुधबार आगलागी भएको छ ।  विहान ८ बजेतिर खोले पकाउने क्रममा लागेको आगोले उहाँको दुई तले टिनको छाना भएको

सञ्चार क्लबले सुचना प्रविधि तालिम गर्ने

उर्लाबारी (मोरङ), २१ चैत्र । सञ्चार क्लब नेपाल उर्लाबारीको आयोजना तथा उर्लाबारी नगरपालिकाको सहयोगमा दुई दिने सूचना प्रविधि तालिम सञ्चालन गरिने भएको छ । क्लबका अध्यक्ष सरोज बस्नेतको अध्यक्षतामा बुधबार बसेको

बन्चरो प्रहार गरी दाजुका छोराछोरी हत्या गर्ने खर्कबहादुर प्रहरी खोरमा

बन्चरो प्रहार गरी दाजुका छोराछोरी एकैसाथ हत्या गर्ने त्रिवेणी गाउँपालिका–२ डाफ्लाका २१ वर्षीय खर्कबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  खर्कबहादुरले आफ्नै दाजु पर्ने गणेश विकका ५ वर्षीय छोरा

झापामा प्रहरीमाथि खुकुरी प्रहार

झापा, २१ चैत । झापाको भद्रपुर नगरपालिका–४ मा मंगलबार राती खुकुरी प्रहारबाट गस्तीमा रहेका दुई प्रहरी घाइते भएका छन् । घाइते हुनेमा इलाका प्रहरी कार्यालय दमक दरबन्दी भई प्रहरी चौकी महेशपुरमा

अव्यवस्थित घरटहरा भत्काइए

तेह्रथुम, २१ चैत । गाउँपालिकाले बजार क्षेत्रमा सडक मिचेर बनाइएका घरटहरा भत्काउन भनेपछि छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारका बासिन्दाले टहरा भत्काएका छन् । बजार क्षेत्रको सडक साँघुरो भएको भन्दै गाउँपालिकाले

नातिनी करणी गर्ने हजुरबुबा पक्राउ

पाँचथर, २१ चैत । आफ्नै नातिनीलाई पटक पटक करणी गर्ने हजुरबुबालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पाँचथर जिल्लाका ५८ वर्षीय एक पुरुषले आफ्नै १२ वर्षीया नातिनीलाई २०७४ पुस १

घरमा आगलागी हुँदा चार लाख बढीको क्षति

खोटाङ, २१ चैत्र । खोटाङको खोटेहाङ गाउँपालिकाको धनमुडा बस्ने प्रेमबहादुर तामाङको घरमा मंगलबार राती आगलागी भएको छ । राती १० बेजतिर लागेको आगोले उहाँको ढुङगा माटोले बनेको दुई तले घर, घर

लागूऔषधसहित चार जना पक्राउ

मोरङ,२१ चैत ।  मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित जिरिखिम्तीबाट प्रहरीले मंगलबार राती लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ, मिक्लाजुङ गाउँपालिका–३ बस्ने प्रेम मगर, सोही ठाउँका सुनिल पिठाकोटे,

उदयपुरमा टिफर दुर्घटनामा सह–चालकको मृत्यु

उदयपुर, २१ चैत । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ मौवासिदेवान स्थित गाईघाट–कटारी सडकमा मंगलबार राती टिफर दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ । नेपालटारबाट कटारीतर्फ जाँदै गरेको ना ४ ख १८६० नम्बरको ढुंगा

तेह्रथुम पूर्णसाक्षर जिल्ला घोषित

तेह्रथुम, २० चैत । प्रदेश नं १ को पहाडी जिल्ला तेह्रथुम ४६ औँ साक्षर जिल्ला घोषणा भएको छ । जिल्लाका ९५ दशमलव ९८ प्रतिशत नागरिक साक्षर भएको तथ्यांकबमोजिम मुख्यमन्त्री शेरधन