
विराटनगर, २२ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संघीयताको अभ्याससँगै विकास र समृद्धि कायम गर्नु प्रदेश सरकारको जिम्मेवारी रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति महासंघद्वारा बिहिवार विराटनगरमा

इलाम, २२ चैत । इलाममा ३६ हजारभन्दा बढी जिल्लावासीले स्वास्थ्य बीमा गराएका छन् । स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि हालसम्म जिल्लाका ३६ हजार पाँच जनाले सो बीमा गराएका हुन् ।

मोरङ, २२ चैत । मोरङको रङ्गेली–८ मा बुधबार राति आगलागी हुँदा दुई परिवारको रु ४० लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ । सो वडाको झमनपुर बस्ने सेरु मियाँ र

झापा, २२ चैत । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडमा सुनका नक्कली गरगहना राखेर रु २७ लाख २८ हजार ठगी गरेको आरोपमा पक्राउ परेकामध्ये तीनजना पुर्पक्षका लागि कारागार चलान

—गोपालप्रसाद पोखरेल मोरङ, २२ चैत । पवन हेयर सैलुन, मोरङ जिल्ला उर्लाबारीको यो निकै चर्चित सैलुन हो । यहाँ कपाल काट्नका लागि पालो कुरिरहेका ग्राहकको लाइन देख्दा लाग्छ, शहरमा अर्काे

मोरङ, २२ चैत । मोरङको कटहरी गाउँपालिका–२ स्थित ए.सि.सि ईटा भट्टामा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ईटा उद्योगमा काम गर्ने भारत घर

सप्तरीका १८ वटै स्थानीय तहको प्रमाणीकरणपश्चात् सदरमुकाम राजविराजमा आज आयोजित एक समारोहमा जिल्लालाई खुला दिसामुक्त तथा पूर्णखोप घोषणा गरिएको छ । प्रदेश नं २

भोजपुर, चैत २२ भोजपुरमा चट्याङ लागेर बुधबार साँझ एक जनाको ज्यान गएको छ । पौवादुङ्मा गाउँपालिका ४ बास्तिममा साँझ ५ बजेतिर ४० बर्षिया तारा घिमिरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय

विराटनगर, २१ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको पूँजीको सुरक्षाको ग्यारेण्टी सरकारले लिने भएकाले लगानी भित्राउन आह्वान गर्नुभएको छ । नेपाल

सोलुखुम्बु, २१ चैत्र । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ बस्ने ४० बर्षिया राजकुमारी राईको बुधबार भिरबाट खसेको ढुुंगाले लागेर मृत्यु भएको छ । घरबाट अन्दाजी १ घण्टा तल भैसिटाइस्को जगंलमा विहान ८ बजेतिर