प्रदेश

तारकेश्वरमा दिनदहाडै ५ लाखभन्दा बढीको धनमाल चोरी

काठमाडौँ । राजधानीको तारकेश्वर नगरपालिकामा एक व्यक्तिको डेराबाट लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ। तारकेश्वर नगरपालिका१० स्थित छन्त्याल चोकमा डेरा गरी बस्ने लिला परियारको कोठामा बुधबार दिउँसो चोरी भएको

सुनसरीमा सवारी दुर्घटना, २ जनाको मृत्यु

सुनसरी । सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुहबी नगरपालिका–५ का ३२ बर्षीय बिजय ऋषिदेव र सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ४७ वर्षीय गिरिजानन्द

स्याङ्जा २ मा मातृभूमि पार्टीका उम्मेदवार थापाद्वारा कांग्रेसलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय

पोखरा । स्याङजा क्षेत्र नम्बर २ मा जय मातृभूमि पाटीका उम्मेदवार कर्णेल धनबहादुर थापाले कांग्रेसलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् ।उनले कांग्रेसका उम्मेदवार भागवत प्रकाश मल्ललाई समर्थन गर्दै

महराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा

काठमाडौं । जेनजी आन्दोलनमा क्षती भएको भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमामा आएको छ। भाटभटेनी सुपर मार्केट प्रालिले आजदेखि महाराजगंजमा भाट–भटेनी सुपर स्टोर औपचारिक रूपमा पुनः सञ्चालनमामा ल्याएको हो । भदौ २४

आजदेखि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध

काठमाडौं । चुनाव अवधिभरका लागि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लागेको छ। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षा योजना अन्तर्गत मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम

पाल्पामा टिपर दुर्घटना, चालकको ज्यान गयो

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरबाट सर्देवातर्फ आउँदै गरेको लु२ख २००१ नम्बरको टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार कच्ची सडकखण्डमा गुडिरहेको टिपर अनियन्त्रित

प्रस्तावित धरान विमानस्थल क्षेत्रको रोक्का जग्गा फुकुवा

सुनसरी १३ फागुन। धरान उपमहानगरपालिका–१७ डाँडाघोपामा विमानस्थल निर्माण गर्ने भन्दै दुई वर्षदेखि रोक्का गरिएको जग्गा फुकुवा गरिएको छ । धरान उपमहानगरपालिकाका पूर्व नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले २०८० भदौ ११

पूर्वमुख्यमन्त्री शर्मालाई सांसद पदबाट हटाइएकाे जानकारी

सुर्खेत । कर्णाली प्रदेशसभा सचिवालयले पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेशसभा सदस्य पदबाट हटाइएको जानकारी गराएको छ । सचिवालयले बुधबार नेपाली कम्युनिष्ट पार्टीको पत्र पश्चात शर्मालाई सांसद पदबाट हटाइएको जानकारी गराएकाे हो।

शेखर कोइरालाको प्रतिबद्धता: सुकुम्वासी समस्यादेखि पढ्नका लागि घर छोड्नुपर्ने अवस्था अन्त्य गर्ने

मोरङ। नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर-६ बाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार शेखर कोइरालाले सुकुम्वासीको दीर्घकालीन व्यवस्थापनका निम्ति आफूले ठोस पहल गर्ने प्रतिबद्धता जनाएका छन् । बुधबार पार्टीको क्षेत्रीय

काँग्रेस सभापति गगन थापा भोलि नेपालगन्ज आउँदै

नेपालगञ्ज । नेपाली काँग्रेसका सभापति गगनकुमार थापा भोलि नेपालगञ्ज आउने भएका छन् । नेपाली काँग्रेस बाँके निर्वाचन परिचालन मूल समिति एवं प्रचार-प्रसार समितिको आयोजनामा बिहीबार हुन लागेको जिल्ला स्तरीय भेलालाई