प्रवास

खाडी मुलुकमा सुरक्षा गार्ड पठाउन रोक

काठमाडाैं, भदाै २१ व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मलेसिया र खाडी मुलुकलगायतमा सुरक्षा गार्डका रुपमा जाने नेपाली कामदारलाई श्रम स्वीकृति रोक्न श्रम तथा रोजगार मन्त्रालयालाई निर्देशन दिएको छ

लेबनानमा नेपाली कामदार प्रतिबन्ध

लेबनान, भदौ ९ वैदेशिक रोजगारीमा जान चाहने घरेलु कामदारका लागि तय गरेको कार्यविधी र निर्देशिकप्रति असहमति जनाउँदै लेबनानले नेपाली कामदार लिन प्रतिबन्ध लगाएको छ । श्रम मन्त्रालयले घरेलु कामदारका लागि ‘अनिवार्य

कारकाे ठक्करले मलेसियामा एक नेपाली महिलाकाे मृत्यु

मलेसिया, साउन ९ कारको ठक्करबाट मलेसियामा एक नेपाली महिला कामदारको मृत्यु भएको छ। बातुपाहतमा रहेको मिओ–मिओ फुड कम्पनीमा कार्यरत ईलामकी संगीता राईको बाटो पार गर्नेक्रममा कारको ठक्करबाट शनिबार मृत्यु भएको

कोरियामा नेपाली कामदारको तलब बढ्यो

काठमाडौं, साउन १ दक्षिण कोरियामा नेपाली कामदारको तलब बढेको छ । कोरियाको ज्याला निर्धारण समितिका अनुसार इपीएस भाषा पास गरेर रोजगारीका लागि दक्षिण कोरिया पुगेका नेपाली कामदारको तलब बढेर न्यूनतम १

रकस्टार धमाका-३ को तयारी पूरा

कलाकारहरु मलेशियामा मलेशिया, असार २२ मलेशियामा रहेका नेपालीहरुको मनोरञ्जनका लागि हुन लागेको रकस्टार धमाकाको ३को तयारी पूरा भएको छ । जुलाइ ७ र ९ मलेशिया स्थित पेनाङका दुई शहरमा हुन

भोजपुर सेवा समाज कुवेतको अध्यक्षमा राई

कुवेत, जेठ २३ भोजपुर सेवा समाज कुवेतको पहिलो अधिवेशनले कोशराज राईलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । मुर्गावस्थित प्यारागन होटेलमा शुक्रबार भएको अधिवेशनले डेण्डी शेर्पा, राजकुमार राई र लक्ष्मण कार्कीलाई

अफगानिस्थानमा एक भाेजपुरेकाे गोलि हानि हत्या

अफगानिस्थान, जेठ ११ कावुलमा एक नेपालीको अज्ञात समूहले गोलीहानी हत्या भएको छ । भोजपुरको छिनामखु गाविस घर भएका मिनबहादुर भारतीय सेनाको जागिरबाट अवकास पाएपछि धरानमा घर बनाएर परिवार सहित बस्दै आएका थिए

मलेसियामा एक नेपालीकाे मृत्यु

क्लालाम्पुर, चैत्र २७ रोजगारीको सिलसिलामा मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ ।  नवलपरासी गठीप्रसौनी–२ का अभिषेक यादवको मृत्यु भएको हो । बिहीबार अभिषेकको मृत्युबारे घरपरिवारलाई जानकारी आएको स्थानीय रवीन्द्र यादवले जानकारी

मलेसियामा कार दुर्घटना हुँदा दुई नेपालीकाे ज्यान गयाे

क्वालालाम्पुर, चैत्र १८ मलेसियामा कार दुर्घटनामा परी दुई जना नेपाली युवाको मृत्यु भएको छ । मलेसियाकाे काजाङको ‘मेट्रो काजाङ’ क्षेत्रको एक सडक खण्डमा मंगलबार राती भएको दुर्घटनामा परि गोरखा बुङकोटका

काेरियामा ४० नेपाली प्रकाउ

साेल, चैत्र १६ दक्षिण कोरियाको अध्यागमन विभागले अवैध रुपमा बस्दै आएका विदेशी नागरिकमाथिको धरपकड तीव्र पारेको छ। पछिल्लो केही दिनयता ४० नेपाली सहित सयौं विदेशी नागरिकहरू पक्राउ परेका छन्। केही दिनअघि