प्रवास

काेरियामा ४० नेपाली प्रकाउ

साेल, चैत्र १६ दक्षिण कोरियाको अध्यागमन विभागले अवैध रुपमा बस्दै आएका विदेशी नागरिकमाथिको धरपकड तीव्र पारेको छ। पछिल्लो केही दिनयता ४० नेपाली सहित सयौं विदेशी नागरिकहरू पक्राउ परेका छन्। केही दिनअघि

मलेसियामा चार नेपाली चेली पक्राउ

मलेसिया, चैत्र १ यौन व्यवसायमा संलग्न भएको आरोपमा मलेसियामा ४ जना नेपाली महिला पक्राउ परेका छन् । मलेसियन प्रहरीले एक मनोरञ्जन केन्द्र (आउटलेट)मा छापा मारेर ६ बंगलादेशी र ४ जना

काम गर्न साउदी अरब जाँदै हुनुहुन्छ ? यी कुरा ध्यान दिनुस् है

साउदी अरब पछिल्लो समय नेपाली कामदारका लागि उपयुक्त श्रम गन्तव्य बनेको छ । एक वर्षमा झन्डै १ लाखको हाराहारीमा नेपाली साउदी जान्छन् । विदेशमा पुगेपछि अलपत्र हुने, भनेको जस्तो सेवा

इराकमा बिचल्लीमा परेकी भाेजपुरे चेली नेपाल अाइन्

कुबेत, फागुन ५ इराकमा बिचल्लिमा परेकी मनिषा राई नेपाल अाइपुगेकी छिन् । भोजपुर हसनपुर -४ कि मनिषा बिगत ४ महिना अगाडी इराक पुगेकी थिइन् | ६/७ घण्टा मात्र काम गर्नु पर्ने, मासिक

कोरियामा एक नेपाली महिलाको निधन

सोल-माघ २० कोरियन पुरुषसंग बिबाह गरेर कोरिया आएकी एक नेपाली महिलाको मृत्यु भएको छ । दोलखा खोपाचाकुकी डोल्मा शेर्पाको बोनम्यारो अभाव भएपछि सुवनको आजु अस्पतालमा उपचार भैरहेका बेला आज बिहान

भोजपुरे चेली इराकमा बिचल्ली

कुबेत, माघ २० इराकमा एक नेपाली चेली बिचल्लीमा परेकी छिन्। भोजपुर हसनपुर गाविस ४ घर की मनिषा राई बिचल्लीमा परेकी हुन्। उनले दुबईको कम्पनीमा जाने भनि एप्लाई गरेको तर उनलाई मिराकल

साउदीमा तीन सय नेपाली कामदारकाे बिचल्ली

साउदी अरब , माघ १७ रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा रोजगारीका लागि साउदी अरब आएका करिब तीन सय नेपाली बिचल्लीमा परेका छन् ।दमामस्थित साद सह्मी अल हजारी कम्पनीमा कार्यरत

कोरियामा एक नेपालीको मृत्यु

सोल, पुस २७ दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ । ईपीएसबाट गत जुन ८ तारिख यहाँ आएकाका ठाकुरप्रसाद याम्फु राईको आइतबार राती सुतेकै अवस्थामा मृत्यु भएको हो । ३४

मलेसियामा भोजपुरका एक युवाको मृत्यु

मलेसियामा भोजपुरका एक युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । मलेसियाको पेनाङ् राज्य स्थित सुङगाई बाकापमा भोजपुर देवानटार ९ बयाङका २४ वर्षीय कर्ण भुजेलको ज्यान गएको मलेसियामा रहेका

जापानमा एक नेपालीकाे मृत्यु

टाेकियाे, मंसिर ४ जापानको राजधानी टोकियो नजिकैको सहर गुन्माकेनमा काम गर्दै आएका एक नेपालीको ज्यान गएको छ । दुई वर्षअघि जापान आएका गुल्मी रुपाकोटका रमेश भण्डारीको १९ नोभेम्बरमा निधन भएको