
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ जोनापुरमा थारु समुदायका युवतीहरु बडादसैँका अवसरमा शनिबार बरका गुरुवाको आँगनमा सखिय नृत्य गर्दै। बडादसैँको टीका थापेपछि थारु समुदायका युवतीहरुले भगवान श्रीकृष्णको गाथमा आधारित गीतहरु गाएर सखिया नृत्य

राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट राष्ट्रपति भवन शीतल निवासमा शनिबार विजया दशमीको टीका लगाउनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : किरणराज विष्ट/रासस

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-९ ढाइटारमा सञ्चालित सेवाक नेपाल बालगृहका बालबालिका विजया दशमीको टीका तथा जमरा लगाए पछि सामूहिक तस्बिरमा । स्वदेश तथा विदेशमा बस्ने अभियन्ताहरूबाट सञ्चालित बालगृहमा आमा बाबु नभएका ३२

दाङ देउखुरीको राप्ती गाउँपालिका– ३ स्थित खुरुरिया गाउँका थारु समुदायको महिला शुक्रबार पितृ पूजा गरेको पित्तर सेलाउन राप्ती नदीमा जाँदै । थारु समुदायले परापूर्वकालदेखि दसैँको महानवमीका दिन पितृ पूजा गर्ने

सुनसरीको इनरुवा नगरपालिका-१ स्थित गणेश मन्दिरमा स्थापना गरिएको दुर्गा पूजास्थलमा महानवमीका दिन शुक्रबार साँझ पूजाअर्चना गर्दै भक्तजन । तस्बिरः नवीन गड्तौला/रासस

राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँका अवसरमा शुक्रबार विभिन्न शक्तिपिठ दर्शनका क्रममा काठमाडौँको गुहेश्वरी मन्दिरमा । तस्बिरः किरणराज विष्ट/रासस

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रधानमन्त्री निवास बालुुवाटारमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि प्रभु बैँकका अध्यक्ष देवीप्रसाद भट्टचन रु १ करोडको चेक हस्तान्तरण गर्दै ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ स्थित रुघाको बल्ले गाउँमा खरिद गरेरको कागती बिक्रीका लागि ग्रेडिङ गर्दै सिम्रुतका ठेकेदार डिलेन्द्र खड्का । बल्ले गाउँबाट एक सिजनमा १०० क्वीन्टलभन्दा बढी कागती जिल्ला बाहिर

चौवालिसौँ विश्व खाद्य दिवसको अवसरमा सोमबार विश्व खाद्य दिवस समिति नेपालले देशभरका ११ फरक विधाका कृषकलाई सम्मान गर्दै। तस्बिरः हरि परियार/रासस

दसैँका अवसरमा झिलिमिली बत्तीले सजाइएको सुनसरीको इनरुवा नगरपालिका-१ स्थित भगवती मन्दिर । तस्बिर : नवीन गड्तौला/रासस