
एजेन्सी । अस्ट्रेलियामा क्रिसमसका लागि ल्याइएको ‘क्रिसमस ट्री’ मा सान्टा क्लजको स्थानमा विषालु सर्प भेटिएको छ । अस्ट्रेलियाको मेलबर्नमा एक महिलाले क्रिसमसको लागि ल्याइएको क्रिसमस ट्रिमा एक मिटर लामो विषालु

एजेन्सी । पाकिस्तानमा भारतीय फिल्महरुमाथि लागेको प्रतिबन्ध बिस्तारै हट्दै गइरहेको छ । पाकिस्तानका फिल्म वितरक तथा हल मालिकहरुका अनुसार सोमबार देखि हलहरुमा भारतमा निर्माण भएका फिल्ममा लागेको प्रतिबन्ध हटाउँदै फेरि

एजेन्सी । पुस २ सन् २०१६ को फैसन अवार्ड्समा गिगी हदीद ‘इन्टरनेशनल मोडेल अफ द इयर’ छानिएकी छन् । लण्डनमा आयोजित एक समारोहका बीच उनले आफ्नी बहिनी र आफ्नी एकदम

काठमाडौं,पुस २ कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाबीच २३ वर्षदेखि मित्रता कायम छ। दीपा नाट्यकर्मी, आरजे, हास्यअभिनेत्री हुँदै निर्देशक बनेकी छिन्। दीपाले निर्देशन गरेको ‘छक्का पन्जा’ चलचित्रले प्रदर्शनीको सयौँ दिन

काठमाडाैं, पुस १ चर्चित हाँस्य कलाकार एसपी चापागाईं ‘बान्द्रे’ बैवाहिक बन्धनमा बाधिएका छन् । मेरी बास्सैबाट चर्चित बनेका ३२ बर्षीय यी अभिनेताले बुधबार काठमाडौं, चण्डोलकी उषा तिमल्सिनासँग लगनगाँठाे कसेका हुन् । झापाका

काठमाडौँ, मंसिर २७ चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छन् । अाइतबार आयोजित एक कार्यक्रमबीच राप्रपा अध्यक्ष कमल थापाले नवप्रवेशी थापालाई टीका र माला लगाएर स्वागत गरे। आफूले चार

काठमाडौं, मंसिर २७ चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्ने भएकी छन् । राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा सोमबार आयोजना गरिएको एक कार्यक्रममार्फत उनी राप्रपा प्रवेश

काठमाडौं, मंसिर २४ हाँस्यव्यङ्ंग्य कलाकार आरपी (रुद्रप्रसाद) भट्टराईको निधन भएको छ । विराटनगरस्थित आफन्तको घरमा गएको बेला उनकाे निधन भएको कलाकार दीपकराज गिरीले जानकारी दिए । गिरीका अनुसार बिहान धेरैबेरसम्म

काठमाडौं, मंसिर २० शहरुख खान र आलिया को फिल्म डियर जिंदगीले शानदार कमाई गरेको बताइएको छ । भारतमा यो समयमा भइरहेको जुन ५०० र १००० को भारु नेट नचलिरहेको बेला

बलिउडकी निकै सुन्दरी नायिका ऐश्वर्या राय बच्चनले आत्महत्या गरेको झुटो समाचार एकाएक भारतीय सोसल मिडिया र मेसेजिङ एपमा भाइरल भएको एक भारतीय समाचार एजेन्सीले जानकारी दिएको छ । झुटो समाचारका