
काठमाडौं, भदौ २६ । गायक प्रकाश सपुतले ‘जाली रुमाल फाट्यो’ बोलको गीतमा रहेको ‘भद्दा’ सम्वाद हटाएका छन् । गीतको भिडियोको अन्त्यमा सपूत र स्वस्तिमा कार्कीबीच रहेको संवाद ‘भद्दा’ भयो भनेर

काठमाडौं, भदौ २५ । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ । नेपाल टेलिकमको

काठमाडौं, भदौ २४ । गायक प्रकाश सपुतको शब्द र संगीतमा ‘जाले रुमाल फाट्यो’ बोलको तीज गीत सार्वजनिक गरिएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको एक नम्बरमा उक्लिएको छ।्अपलोड भएको १७ घण्टामै

काठमाडौं, भदौ २४ । फिल्म ‘एक भगवत् गीता’को विवाद टुंगिएको छ । फिल्मको शीर्षक परिवर्तन गर्ने सहमतिसँगै विवाद टुंगिएको हो । चलचित्र विकास बोर्डको मध्यस्थतामा भएको यो सहमतिमा निर्माता सुनिलकुमार

एजेन्सी । दुई महिलालाई बलात्कार गरेको आरोपमा अमेरिकी अभिनेता ड्यानी मास्टरसनलाई ३० वर्षको जेल सजाय सुनाइएको छ । मास्टरसनलाई सन् २००३ मा महिलालाई बलात्कार गरेको तीनवटा छुट्टाछुट्टै मुद्दामा अभियोग लगाइएको

काठमाडौं, भदौ २० । नेपाली फिल्म ‘एक भगवत् गीता’ रिलिज नहुँदै विवादमा तानिएको छ । केही धार्मिक संघसंस्थाले फिल्मको शीर्षक र विषयवस्तुलाई लिएर विरोध जनाएका छन् । फिल्म विवादमा तानिएपछि

काठमाडौं, भदौ २० । अभिनेत्री गौरी मल्ल अब गायिका पनि बनेकी छन् । उनले मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै ‘धिन ताका नाका धिन’ बोलको तीज गीत सार्वजनिक गरेकी छन् ।

काठमाडौं, भदौ १९ । सिजि कर्प ग्लोबल अन्तर्गतको सीजी फुड्सले बलिउड अभिनेता आयुष्मान खुरानालाई भारतमा आफ्नो उत्पादन वाइवाइ चाउचाउको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । अभिनेता आयुष्मानले विश्व बजारमा बेग्लै

काठमाडौं, भदौ १९ । वरिष्ठ सङ्गीतकार राजु सिंहलाई दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ । आगामी २५ गते सांस्कृतिक संस्थान जमलमा आयोजना हुने जिनियस म्युजिक अवार्डको चौथो संस्करणमा सिंहलाई

काठमाडौं, भदौ १८ । सन्नी देओल स्टारर फिल्म ‘गदर–२’ ले भारतीय बक्स अफिसमा नयाँ इतिहास रचेको छ । फिल्म अहिले ५ सय करोड क्लबमा प्रवेश गरेको छ । यसले रेकर्ड