
काठमाडौं, असोज ५ । गायक तथा संगीतकार तिलकसिंह पेलाले नयाँ गीत ‘देउसरा आइगै’ सार्वजनिक गरेका छन् । सुदूरपश्चिमेली भाषा शैलीको गीतमा पेलाको स्वर तथा संगीत छ भने हेमन्त विवशको शब्द

काठमाडौं, असोज ५ । हास्य कलाकार राजु पौडेल (राजु मास्टर)को नयाँ सिरियल ‘लफडा’ आजदेखि प्रसारणमा आउने भएको छ । पौडेलले सामाजिक सञ्जालमार्फत सिरियल आज बेलुका ८ः३० बजे ‘मास्टर टिभी’ मार्फत

काठमाडौं, असोज ४ । नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बढाउने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । सङ्घले विश्व दृष्टि दिवसको अवसरमा यहि असोज २५ गते अर्थात

काठमाडौं, असोज ४ । सांगीतिक टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन’५’ को प्रसारण आगामी असोज १२ गतेदेखि सुरु हुने भएको छ । हिमालय टिभी एचडीबाट हुने शोको नयाँ

काठमाडौं, असोज ३ । अभिनेता गौरव पहारी र श्रेयानी खतिवडाबीच इन्गेजमेन्ट भएको छ । परिवार र निकट साथीहरुको उपस्थितीमा बुधबार होटल र्याडिसनमा आयोजित समारोहमा उनीहरुबीच टिकाटालो भएको हो । आगामी

काठमाडौं । अभिनेता शाहरुख खान एक वर्षमा एक हजार करोड कमाउने पहिलो बलिउड स्टार बनेका छन्। चार वर्ष लामो ब्रेकपछि ‘पठान’बाट कमब्याक भएका खानको पुनरामगनले भारतीय बक्स अफिसमा इतिहास रचेको

काठमाडौं, असोज १ । ऋचा शर्मा र भोलाराज सापकोटा अभिनित चलचित्र ‘कौसिद’को ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्र विजया दशमीको अवसर पारेर प्रदर्शनमा ल्याउन लागिएको छ । असोज २६ गतेबाट प्रदर्शनमा

काठमाडौं, असोज १ । अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९६औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले विक्रम सापकोटा निर्देशित फिल्म ‘हल्कारा’ सिफारिस गर्ने निर्णय गरेको छ ।

काठमाडौं, भदौ २९ । कलाकार तथा निर्देशक दीपकराज गिरी, दीपाश्री निरौलालगायतले आज (शुक्रबार)देखि आईएनआई सिनेमा हल सञ्चालनमा ल्याएका छन् । काठमाडौंको नयाँ बानेश्वरमा एक कार्यक्रम आयोजना गरी हल सञ्चालनमा ल्याइएको

काठमाडौं, भदौं २८ । विश्व सुन्दरी प्रतियोगिता २०२३ को फिनाले भारतको राजधानी नयाँ दिल्लीमा हुने भएको छ । प्रतियोगिता आगामी मंसिर ३० गते (डिसेम्बर १६) मा हुने द हिडन ट्रेजरका