
काठमाडौं, साउन १५ आत्महत्या गरेका वलिउड अभिनेता सुशान्त राजपुत प्रेमिका रिया चक्रवर्तीसंगको सम्बन्धमा निकै तनावमा रहेको खुलेको छ । रियाको विषयमा यो खुलासा सुशान्तकी पूर्व प्रेमिका अंकिता लोखंडेले गरेकी हुन्

काठमाडौं, साउन १४ आत्महत्या गरेका बलिउड अभिनेता सुशान्तसिंह राजपूतका पिताले उनकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध उजुरी दिएका छन्। उनका पिता केके सिंहले पटनास्थित राजीवनगर प्रहरी चौकीमा रियाविरुद्ध उजुरी दिएका हुन्। उनले

मुम्बइ, साउन ११बलिउड अभिनेता अमिताभ बच्चनसहित उनको परिवारका चार जनालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि उनीहरुको अस्पतालमा उपचार भइरहेको छ । यस बीचमा अमिताभ र अभिषेकले आफूहरुको स्वास्थ्य अवस्थाबारे जानकारी सार्वजनिक

काठमाडौं, साउन ९कोरोना भाइरसका कारण स्थगीत भएको ‘द कपिल शर्मा सो’ को सुटिङ सुरु भएको छ। लकडाउनपछिको पहिलो एपिसोडमा लकडाउनबाट प्रभावित मजदुरलाई घर पुर्याउन सहयोग गरेका बलिउड अभिनेता सोनु सूद

काठमाडाैँ, साउन ९नायक भूवन केसीले जिल्ला अदालत काठमाडाैँमा साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध मुद्दा दर्ता गरेका छन् । स्राेतका अनुसार बिहिबार उनले जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन्। साम्राज्ञीले आफ्नो इज्जतमा नै

काठमाडौं, साउन ७ नेपाली चलचित्रका महानायक राजेश हमाल पारिवारिक शोकमा परेका छन् । नायक हमालका भाई राकेश हमालको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको छ । नायक हमालका भाइलाई कलेजोको

काठमाडौं, साउन ७ बजारमा ल्याएको तीज गीतले गर्दा गायिका सोफिया थापा विवादमा तानिएकी छन् । ‘तीज व्रत नबसौं, महिला पुरुष दुबै बराबरी भएकाले खुट्टाको पानीसमेत नखाऔं’ भन्दै गीत ल्याएपछि उनी

काठमाडौं, साउन ६ नेपालमा १४ देशका कलाकारले बनाएका सिर्जनाको ‘भर्चुअल कला प्रदर्शनी’ शुरु भएको छ । अन्तरराष्ट्रिय जलरङ समाज नेपालले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा उक्त प्रदर्शनी शुरु गरेको हो ।

काठमाडौं, साउन ३भारतमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बलिउड कलाकारका परिवारमा पनि संक्रमण बढेकाे छ। अमिताभ बच्चनको श्रीमती जया बच्चन बाहेक सबैमा कोरोना पुष्टि भइसकेको छ । कोरोना

काठमाडौं, साउन १ माछापुच्छ्रे बैंक लि. ले आफ्नो ब्रान्ड एम्बासडरमा चर्चित अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई नियुक्त गरेको छ । बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो