मुख्य समाचार

मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने तयारी

सुनको मूल्यमा गिरावट

काठमाडौँ, २८ वैशाख। सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज आइतबारको तुलनामा प्रतितोला ४०० रुपैयाँ घटेको छ । आइतबार सुन प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँ

अध्यादेश सदनमा पेस गर्दै सरकार

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राष्ट्रियसभा बैठकमा विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ । सरकारले हालै ल्याएको अध्यादेश उनले सभामा पेस गर्न लागेका हुन् । यस दिन

संस्थागत अस्थिरता निम्त्याउने कार्य लोकतान्त्रिक मूल्य–मान्यता विपरीत हुन्– शंकर पोखरेल

काठमाडौँ, २८ वैशाख। नेकपा एमालेका महासचिव शंकर पोखरेलले राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखापर्न थालेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् टिप्पणी गर्दै उनले विधि, पद्धति, संविधान र

खुल्यो त्रिभुवन विमानस्थल

काठमाडौँ, २८ वैशाख। टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएपछि अवरुद्ध भएको विमानस्थलको सेवा सञ्चालनमा आएको छ । सोमबार बिहान स्तानबुलबाट आएको जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा पांग्रामा आगलागी भएको थियो

टर्किस एयरकाे विमानमा प्राविधिक समस्या, आकस्मिक अवतरण गरियाे

काठमाडौँ, २८ वैशाख। टर्किस एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण भएको छ । भर्खरै अवतरण भएको विमानमा सवार सबै यात्रुलाई सुरक्षित निकालिएको विमानस्थल स्रोतले जानकारी दिएको

११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च, विकस बजेट खर्च कमजाेर

काठमाडौँ, २८ वैशाख। चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना सकिन लाग्दा सरकारले ११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ ।  सरकारी खर्च आम्दानीको हिसाब राख्ने महालेखा नियन्त्रक

रास्वपाको बारा जिल्ला समिति विघटन

काठमाडौँ, २८ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बसेको बैठकले बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको प्रवक्ता

सार्वजनिक सेवा प्रवाहलाई मर्यादित बनाउन आजदेखि देशभर ‘सरसफाइ सप्ताह’ सञ्चालन हुँदै

काठमाडौँ, २८ वैशाख। सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आजदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय

एमालेले मदन–आश्रित स्मृति दिवस कसरी मनाउँदैछ ?

काठमाडौँ, २८ वैशाख। नेकपा एमालेले नेपाली कम्युनिस्ट आन्दोलनका नवीन विचारक तथा जनताको बहुदलीय जनवाद (जवज)का प्रणेता जननेता मदन भण्डारी तथा तत्कालीन सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको स्मृतिमा जेठ ३ गते