मुख्य समाचार

काठमाडौंमा ट्राफिक चेकिङमा कडाइ

काठमाडौँ, २५ वैशाख। काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ। उपत्यकाका मुख्य सडक, चोक तथा उपत्यका भित्रिने प्रमुख नाका नागढुंगालगायत क्षेत्रमा विशेष

लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरूको आग्रह

काठमाडौँ २४ वैशाख। संसदीय समितिमा वार्ता र संवादका माध्यमबाट नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने विषय उठेको छ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको

स्वास्थ्य प्रतिष्ठान र अस्पतालमा निमित्त प्रमुखहरूको नियुक्ति

काटमाडौँ २४ वैशाख । सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी विशेष अध्यादेशका कारण नेतृत्वविहीन बनेका प्रमुख स्वास्थ्य निकायहरूमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निमित्त प्रमुखहरू नियुक्त गरेको छ। सेवा प्रवाह र दैनिक उपचारमा

डा. शर्माको सिफारिसमा दुई सदस्यको ‘नोट अफ डिसेन्ट’

काठमाडौँ २४ वैशाख । प्रधानन्यायाधीशमा डा। मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयमा दुई सदस्यले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्। ‘नोट अफ डिसेन्ट’लेख्नेमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी

वरीयता मिचेर संवैधानिक परिषद्ले गर्योे प्रधानन्यायाधीशमा डा.शर्माको नाम सिफारिस

काठमाडौँ २४ वैशाख। संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चौथो वरीयताका डा. मनोजकुमार शर्माको नाम संसदीय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ३ अर्बबढी बिगो माग

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । जसमा १३ जना व्यक्ति र एक चाइनिज कम्पनीविरुद्ध अख्तियार

सरकारलाई खड्काको खबरदारी: प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी स्थापित परम्परालाई तलमाथि नगरियोस्

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी स्थापित मान्यतालाई परिवर्तन नगर्न आग्रह गरेका छन् । नयाँ सरकार गठनपछि आज पहिलोपटक संवैधानिक परिषद्को बैठक बस्दैछ । परिषद्का

‘बालेन सरकार राजिनामा दे’ भन्दै प्रदर्शनमा उत्रिए सुकुम्बासी

बुटवल । सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विरोधमा रुपन्देहीका सुकुम्वासीले बुटवलमा प्रदर्शन गरेका छन्। सरकारले काठमाडौं उपत्यका लगायतका देशका विभिन्न भागका सुमुम्बासी बस्तीमा डोजर अभियान चलाएको छ। त्यसविरुद्ध नेपाल भूमिहीन

स्विट्जरल्याण्डबाट खरेलको प्रष्टिकरण–नियोजित तरिकाले मेरो चरित्रमाथि प्रहार गर्छु भनेर नसोचे हुन्छ

काठमाडौं । सत्तारुढ दल राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले आफूविरुद्ध नियोजित प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । पूर्वसञ्चारमन्त्री समेत रहेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले कुनै

पर्यटनमन्त्री पौडेल र सञ्चारमन्त्री तिमिल्सिनाले बजेट तयारीबारे रास्वपा सांसदहरुसँग छलफल गर्दै

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट तयारीका सन्दर्भमा सरकारका मन्त्रीहरू संसदीय दलहरूसँग निरन्तर छलफलमा छन् । आज पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गणेश) र सञ्चार तथा सूचना प्रविधि