
पोखरा । पूर्वमन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखराका ४३ वर्षीय विकास गुरुङ रहेका छन् । फागुन २५ गतेपोखरा– ९,

काठमाडौँ । धनुषा–१ मा उम्मेदवारी खारेज भएका रास्वपाका उम्मेदवार किशोरी साह कमलको मुद्दा न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । उनले आफ्नो उम्मेदवारी

धनकुटा । नेकपा एमालेले धनकुटाको साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई पार्टीबाट निष्कासन गरेको छ । शुक्रबार धनकुटा जिल्ला कमिटी बैठकले गाउँपालिका उपाध्यक्ष राईलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको

काठमाडौं । राहदानी विभागले राहदानी (पासपोर्ट) वितरण केही साता बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा सेवा अवरुद्ध हुनसक्ने भन्दै विभागले सूचनामार्फत् बन्द हुनसक्ने

सुर्खेत, फागुन २९ । जुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । उनको प्रदेश अस्पताल सुर्खेतमा बिहीबार राति मृत्यु भएको हो । जुम्लाको तिला गाउँपालिका–३

काठमाडौं, फागुन २९ । आजदेखि बजारमा आधा सिलिन्डरमात्र ग्यास पाइने भएको छ । नेपाल आयल निगमले आजदेखि ग्यास सिलिन्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर ९५५ मा बिक्री वितरण

काठमाडौं, फागुन २९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो

झापा, फागुन २९ । गयराति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार हल्दिबारी गाउँपालिका–२ की १७ वर्षीया आरती राजवंशीको

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । जसले गर्दा आज देशका

काठमाडौँ २८ फागुन ।। नेपाली उपभोक्ताहरूले सहज रुपमा खाना पकाउने ग्यास नपाएको धेरै समय भएको छ। नेपाल आयल निगमले बजारमा नियमित रुपमा ग्यास आपूर्ति भइरहेको बताए पनि एलपी ग्यासको लागि सर्वसाधारणले