मुख्य समाचार

निर्वाचन परिणाम दलका दाबीभन्दा १८० डिग्री भिन्न आउँन सक्छ : गोकुल बास्कोटा

काठमाडौं । जापानको आम निर्वाचनको नतिजालाई नेपालको राजनीतिक सन्दर्भसँग जोड्दै नेकपा एमालेका नेता गोकुल बास्कोटाले सामाजिक सञ्जालमार्फत तिखो टिप्पणी गरेका छन् । जापानमा भएको निर्वाचनमा प्रधानमन्त्री साने ताकाइची नेतृत्वको लिबरल

मेघालय कोइलाखानी विस्फोट : खोटाङका तीन युवकको मृत्यु, एक जना बेपत्ता

खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा खोटाङका तीन युवकबमे मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । विस्फोटमा दुई जना गम्भीर घाइते भएका छन् । मेघालयस्थित पूर्वी

तीन मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, दुई घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अग्यौलीमा तीन मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । कावासोती नगरपालिका–१४ अग्यौलीस्थित भित्री सडक खण्डमा ग प्र

बालेनको डेरामा चोरी गर्ने तीनजना पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को डेरामा चोरी गर्ने तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं बाँसवारीका ४२ वर्षीय मनीष राजवहाक, सिन्धुपाल्चोकका खिमबहादुर खड्का

पश्चिमी वायुको प्रभावले यी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं, माघ २६ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले गर्दा विभिन्न भू–भागमा बदली, हुस्सु र कुहिरो देखिएको छ । कोशी, बागमती र गण्डकी

आइसिसी टी–२० विश्वकप : नेपाल इङ्ल्यान्डसँग चार रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा नेपाल दुई पटकको विश्वकप विजेता इङ्ल्यान्डसँग पराजित भएको छ ।  भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आज भएको खेलमा इङ्ल्यान्डसँग नेपाल चार

अनुत्तीर्णलाई लाइसेन्स बाँड्ने कर्मचारीमाथि मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, जुम्लामा सवारी चालक अनुमतिपत्र वितरण गर्दा अनियमितता गरेको अभियोगमा तीनजनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। वैदेशिक रोजगारीमा रहेका व्यक्ति र प्रयोगात्मक

मधेस निर्माणका लागि सङ्घर्ष जारी छ : अध्यक्ष यादव

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानका आधारमा आठ जिल्ला समेटिएको मधेस प्रदेश बनेको उल्लेख गर्दै २२ जिल्लाको मधेस निर्माणका लागि आफूहरूको सङ्घर्ष जारी रहेको बताउनुभएको छ

प्रतिनिधिसभा सदस्य निर्वाचनः एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मत छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।  आजसम्म एक करोड नौ लाख ६३ हजार

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा हुनुभएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको आदेशअनुसार आज प्रसाईँ हाजिरी जमानीमा रिहा हुनुभएको नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोका प्रवक्ता एवं