मुख्य समाचार

मन्त्री लम्सालको घोषणा- तीन वर्षभित्र कर्णालीका सबै स्थानीय तहका केन्द्र जोड्ने सडक दुई लेन बनाउँछौँ

काठमाडौं । भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै जिल्लाका स्थानीय तहलाई सदरमुकामसम्म जोड्न आगामी तीन वर्षभित्र दुई लेन (डबल लेन) बनाउने घोषणा गरेका छन् । मंगलवार

जाँदाजाँदै निर्वाचन आयुक्त भण्डारीको चेतावनी- कानून पारित नभए आगामी निर्वाचन नहुन पनि सक्छ

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकीकृत निर्वाचन कानुन चालु अधिवेशनभित्रै पारित नभए आगामी निर्वाचन नै संकटमा पर्न सक्ने चेतावनी दिएका छन् । ६५ वर्षे उमेरहदका कारण आजबाट

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त

काठमाडौं। चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री एवम आयोगका अध्यक्ष वालेन्द्र शाह बालेनले डा. खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्। नवनियुक्त उपाध्यक्ष खत्रीलाई आजै मन्त्रालयमा

सुदूरपश्चिम प्रदेशसभामा बजेटसम्बन्धी विधेयक टेबल

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसँग सम्बन्धित विधेयक टेबल गरेको छ। आज ११ बजे बसेको बैठकमा विधेयक टेबल भएको हो । बैठकको सुरुमा

एडीबीका अध्यक्षसँग प्रधानमन्त्रीको ‘वान टू वान’ वार्ता, बालेनले यसरी देखाए झण्डा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’सँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाले भेटवार्ता गरेका छन् । अध्यक्ष कान्डाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहलाई भेटेका हुन् ।काठमाडौंस्थित

प्रधानमन्त्री बालेनले पहिलो पटक एक्लै भेटे विदेशी प्रतिनिधि

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह बालेन र एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दाबीच भेटवार्ता भएको छ। मंगलबार सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एडीबी अध्यक्ष कान्दाले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन्

रेडक्रसका सवारी साधन व्यक्तिगत रुपमा प्रयोग, केन्द्रले दियो यस्तो निर्देशन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले संस्थाका सवारी साधन र एम्बुलेन्सहरु अनधिकृत रुपमा प्रयोग भएको भन्दै टिकाटिप्पणी आएको जनाउँदै व्यक्तिगत प्रयोग नगर्न मातहतका संरचनालाई निर्देशन दिएको छ । रेडक्रसका साधनहरु व्यक्तिगत,

हिरासतबाट थुनुवा फरार प्रकरण : डीएसपी तिमिल्सिनाको नेतृत्वमा छानबिन समिति गठन

धनगढी । कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट आइतबार राति फरार भएका लागूऔषध मुद्दाका थुनुवा संजय नगार्जी अझै पक्राउ पर्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टीकापुर–१ निवासी

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार बैठक मध्यान्ह सवा १२ बजेबाट सुरु हुनेछ । बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति

देउवा पुत्र जयवीरको नाममा सम्पत्ति शुद्धीकरण विभागको सातदिने पुर्जी

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण विभागले ७ दिने पुर्जी काटेको छ । पुर्जीमा सम्पत्ति शुद्धीकरण जाँचबुझका क्रममा केही बुझ्नु पर्ने