मुख्य समाचार

१०० कार्यसूची कार्यान्वयन : पूर्वाधार मन्त्रालयको जोड डिजिटल सेवा विस्तार र आयोजना व्यवस्थापनमा

काठमाडौँ, १९ असार । सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनका क्रममा पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा अन्य सरकारी सेवामा विद्युतीय शासनलाई प्राथमिकतामा राखेको जनाएको

सार्वजनिक संस्थानलाई सुशासन र जनअपेक्षाअनुसार सञ्चालन गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ, १९ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सार्वजनिक संस्थानले जनताको अपेक्षा र आकाङ्क्षा पूरा हुने गरी जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताएका छन्। गोरखापत्र संस्थानका नवनियुक्त महाप्रबन्धक हिक्मतबहादुर

मनसुनजन्य विपद्का लागि १० हजारभन्दा बढी प्रहरी तयारी अवस्थामा

काठमाडौँ, १९ असार । नेपाल प्रहरीले मनसुनजन्य विपद्का घटनामा जनधनको क्षति न्यूनीकरण तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक पूर्वतयारी पूरा गरेको जनाएको छ। प्रहरी मुख्यालयदेखि प्रहरी चौकीस्तरसम्मका इकाईमा आवश्यक उद्धार

पर्यटन मन्त्रालयले पाँच निकायमा पदाधिकारी नियुक्त गर्‍यो

काठमाडौँ, १९ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका विभिन्न निकायमा रिक्त रहेका पदमा पदाधिकारी तथा सदस्य नियुक्त गरेको छ। मन्त्रालयका उपसचिव गोकर्णप्रसाद उपाध्यायका अनुसार असार १७ र

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

काठमाडौँ, १९ असार । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम

३ अर्ब ४४ करोड भुक्तानी गरेर बीमा बोर्डले भन्यो- अनावश्यक स्वास्थ्य परीक्षण नगराउनू

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउने अनुरोध गरेको छ। बोर्डले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै बीमित नागरिकलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सदुपयोग गर्न अनुरोध

‘साउन्ड सिस्टम’ बिग्रिँदा राष्ट्रियसभा बैठक स्थगित

काठमाण्डौ । ‘साउन्ड सिस्टम’मा समस्या देखिएपछि राष्ट्रियसभाको बैठक केही बेरका लागि स्थगित गरिएको छ। संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार बैठक सञ्चालनका क्रममा साउन्ड सिस्टममा समस्या देखिएपछि बैठक स्थगित

एआईजी राठौरले सम्हाले काठमाडौं उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौरले काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका छन् । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका ८ जना एआईजीहरूको

मिटरब्याजका नाइकेविरुद्ध अप्रेसन चलाउँदै सम्पत्ति शुद्धीकरण विभाग

काठमाडौं । वित्तिय अपराधविरुद्ध आक्रामक बनेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मिटरब्याजको धन्दामा संलग्नहरुमाथि अप्रेसन चलाउने तयारी गरेको छ। मिटरब्याजबाट अवैध आर्जन गरेकाहरूविरुद्ध विभागले कारबाहीको तयारी गरेको हो। स्रोतका अनुसार केही

एमालेका पूर्वसांसद लक्ष्मी महतो ‘कोइरी’ जेल चलान

जकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतोलाई कारागार चलान भएका छन् । महतोलाई बिहीबार साँझ करिब ६ बजे महोत्तरीको गौशाला–५ स्थित एमाले पार्टी कार्यालय अगाडिबाट पक्राउ गरिएको थियो ।पक्राउ पछि