
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत समानुपातिक प्रणालीतर्फ बन्द सूचीमा नाम समावेश भएका उम्मेदवारले भोलि बिहान १०ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म नाम फिर्ता लिन सक्ने जनाएको

काठमाडाैँ । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठले साना तथा मझौला उद्योगहरुलाई प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकी छन् । साना तथा मझौला व्यवसायी महासंघ नेपालको

काठमाडौं । नेपाली कांग्रेसका बैतडी जिल्ला सभापति चतुरबहादुर चन्दले पार्टीको समस्याको समाधान गर्दै देश र जनताको हितमा काम गर्न सक्ने नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी पार्टीको

काठमाडौं । तीन महिनादेखि रोकिएको राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)को बढुवा गत साता अघि बढेको छ। एकै सातामा एआईजी, डीआईजी र एसएसपीमा बढुवा भएको छ। एआइजीमा वरियतामा १ नम्बरमा रहेका ओमबहादुर

विराटनग । राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशबाट ‘अन्य’ समूहमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालय, कोशी प्रदेशले आइतबार थापा निर्विरोध निर्वाचित भएको औपचारिक

काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी नेतृत्वले विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गरेर जानुपर्ने बताएका छन् । पार्टीका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टीको विशेष

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि १७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन्। बिहान सवा ८ बजेबाट सुरू भएको महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रियामा अहिलेसम्म १७

काठमाडौं । काठमाडौको भृकुटीमण्डपमा आजदेखि नेपाली कांग्रेसको विशेष महाधिवेशन हुँदै छ। जसका लागि अहिलेसम्म ४८८ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेका छन्। कोशीबाट ८३, मधेसबाट ८२, बागमतीबाट ६२, गण्डकीबाट ८०, लुम्बिनीबाट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको अद्यावधिक सूची निर्वाचन आयोगमा बुझाएको छ । केही उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको तथा उज्यालो नेपाल पार्टीसँगको एकता प्रक्रिया

काठमाडौं । नेपाली कांग्रेसको आज हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गर्ने भएका छन् । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा